बिएल संवाददाता
टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलको एउटा कम्पनी परिसरमा सोमबार आगलागी हुँदा ३ जना कामदारको मृत्यु हुनाको साथै अन्य २ जना घाइते भएको गभर्नरको कार्यालयले जनाएको छ।
सहरको छेउमा रहेको सुल्तानबेली जिल्लामा निजी कम्पनीका कामदारहरू बसेको कन्टेनरमा आगलागी भएको कार्यालयले जनाएको छ।
घाइते कामदार, एकको अवस्था गम्भीर रहेको भन्दै अस्पताल लगिएको उल्लेख गरिएको छ। दमकलको सहयोगमा आगो निभाइएको र घटनाको कारणबारे अनुसन्धान शुरु गरिएको विज्ञप्तिमा उल्लेख छ।
हबर्टर्क दैनिकका अनुसार कामदारहरूले कन्टेनरमा आगो बाल्ने प्रयास गर्दा आगो निस्किँदा विस्फोट भएको थियो।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया