बिएल संवाददाता
कतारमा जारी एएफसी एसियन कप फुटबल प्रतियोगिता अन्तर्गत गएराति भएकाे खेलमा काेरिया, इरान र जोर्डन विजयी भएका छन्।
समूह 'इ' मा रहेकाे दक्षिण कोरियाले बहराइनलाई ३-१ गाेलले पराजित गर्दै विजयि सुरुवात गरेकाे हाे। काेरियाकाे लागि हवान इन बिओमले एक तथा लिक्यान इनले दुई गोल गरेर सफलता दिलाए।
बहराइनकाे लागि अब्दुला अल हसासले एक गाेल गरे।
तेस्तै समूह 'इ' मा रहेकाे जोर्डनले मलेसियालाई ४–० गोलले हराएको हाे।जोर्डनकाे लागि मोहम्मद मार्दी र मौसा सुलेमानले समान दुई गोल गरे।
यता, हिजाे भएकाे अर्को खेलमा इराकले इन्डोनेसियालाई ३–१ गोलले हरायाे। इराकाे लागि मोहनन्द अलि, ओसामा राशिद र ऐमिन हुसैनले समान एक एक गोल गरे। इन्डोनेसियाकाे लागि मार्सिलिनो फर्निडान्डले गाेल गरे।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया