
सत्ता गठबन्धनको बैठक बस्दै
सङ्क्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक बस्दैछ।

बिएल संवाददाता - काठमाडाैँ
सङ्क्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक बस्दैछ।
बिएल संवाददाता - काठमाडाैँ
चिसोका कारण अस्पतालमा श्वासप्रश्वाससम्बन्धी बिरामी बढ्न थालेका छन् । भेरी अस्पतालमा श्वासप्रश्वास, रुघाखोकी र निमोनियाका बिरामी बढेको सूचना अधिकारीसमेत रहेका ग्यास्ट्रोलोजिस्ट फिजिसियन डा. संकेत रिसालले जानकारी दिए । ‘चिसो बढेपछि एक सातायता बिरामी बढेका छन्,’ उनले भने ।
बिएल संवाददाता - काठमाडाैं
गाउँपालिकाले सुरु गरेको ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमअन्तर्गत पालिकाभित्रका सम्पूर्ण गर्भवतीका लागि भिडियो एक्सरे सेवा उपलब्ध गराउन सुरु गरिएको हो।
बिएल संवाददाता - गोरखा
कर्णाली प्रदेश सरकारले एक वर्षको अवधी पुरा गरेको छ। प्रदेश सरकारले यस अवधिमा गरेका कार्यसम्पादनका काम र उपलब्धिबारे मुख्यमन्त्री राजकुमार शर्माले शनिबार कार्यप्रगति सार्वजनिक गरेका छन्।
बिएल संवाददाता - सुर्खेत
खोटाङमा आयोजना गरिएको ‘नेर्पा भुलभुले पुरुष फुटबल’ प्रतियोगिताको दोस्रो संस्करणको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पाचिउरीडाँडाले जितेको छ।
बिएल संवाददाता - खोटाङ
झापाको शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। शनिबार भएका ती दुवै दुर्घटनामा आठ जना घाइते भएका छन्।
बिएल संवाददाता - बनियानी, झापा
हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ।
बिएल संवाददाता - काठमाडाैँ
गत बुधबारदेखि तातोपानी गाउँपालिका -८ थालालेमा टावर निर्माण भएपछि उक्त क्षेत्रमा फोनको समस्या दुर भयो भनिएको थियाे। तर केही गाउँमा संचार सुविधा अझै राम्रो भइसकेको छैन।
बिएल संवाददाता - तातोपानी
कोलम्बियाको उत्तरपश्चिमी क्षेत्रमा गएको पहिरोमा परी कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन्।
बिएल संवाददाता - कोलम्बिया
राष्ट्रिय सहकारी महासङ्घको अध्यक्षमा ओमदेवी मल्ल चयन भएकी छन्। आज यहाँ सम्पन्न महासङ्घको ३१औँ वार्षिक साधारणसभाले मल्लको नेतृत्वमा महासङ्घको नयाँ सञ्चालक समिति चयन गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले गरेकाे वित्तीय सुशासन जाेखिम मूल्यांकन २०७९ अन्तर्गत नेपालका ७५३ स्थानीय तहहरूमा जुम्लाको कनकासुन्दरी गाउँपालिका दोस्रो भएको छ। धादिङकाे ज्वालामुखी गाउँपालिका ८६.५ अंक ल्याए प्रथम हुँदा जुम्लाकाे कनकासुन्दरी ८६ ल्याएर दोस्रो भएको हो।
बिएल संवाददाता - जुम्ला
अध्ययनका अनुसार कोभिड– १९को पुष्टि गरिएका घटनाहरू सार्वजनिक भएभन्दा दुई देखि १९ गुणा बढी भएको महामारी तथा सङ्क्रमण रोकथामका लागि जिम्मेवार विश्व स्वास्थ्य सङ्गठनका अन्तरिम निर्देशक मारिया भान केरखोभले विशेष विश्लेषणमा बताएका हुन्।
बिएल संवाददाता - जेनेभा
अब समाजलाई हेर्ने हो भने त अझैँ पनि सहमतिमा होस् या जवर्जस्ती, विवाहपछि श्रीमान् बाहेकसँगको यौन सम्बन्ध हुनु, अझ बलात्कार हुनु भनेको सतीत्व लुटिनु हो, ज्युँदै मरे समान हो।
बिएल संवाददाता - केपी ढुंगाना
पार्टी मुख्यालय पेरिसडाँडामा आज (शनिबार) बसेको स्थायी समिति बैठकले फागुन १ देखि ३ गतेसम्म सम्मेलन आयोजना गर्ने निर्णय गरेको सो पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं
बागलुङ ढोरपाटनमा आज बिहान भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत पोखरा पठाइएको छ।
बिएल संवाददाता - गलकोट
दुर्घटनामा घाइते छ वर्षीया स्मारिका गौतमको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं
काठमाडौँबाट चित्लाङतर्फ गइरहेको गाडी अनियन्त्रित भई सडकदेखि पाँच सय मिटर तल खसेर दुर्घटना भएको निमित्त प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं
अमेरिकाको न्युयोर्क राज्य विधानसभाकी नेपाली मूलकी पहिलो विधायक सराहना श्रेष्ठ दोस्रो कार्यकालका लागि उम्मेद्वारी दिएकी दिएकी छिन्। डेमोक्रेटिक प्राइमरीमा निर्विरोध रहेकी उनको प्रतिस्पर्धा आमनिर्वाचनमा यसअघिकै रिपब्लिकन उम्मेद्वार प्याट्रिक सिहानसँग हुनेछ।
बिएल संवाददाता - न्युयोर्क
विमानस्थलका अनुसार सन् २०२३मा आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै गरी कूल ८६ लाख ९१ हजार चार सय ४३ यात्रुले हवाईयात्रा गरेका छन्। सन् २०२२मा ७९ लाख ५४ हजार चार सय ९५ ले हवाईयात्रा गरेका थिए। जुन अघिल्लो वर्षको तुलनामा नौ दशमलव दुई प्रतिशतले बढी हो। कूल यात्रु आवागमन (आन्तरिक र अन्तरराष्ट्रिय) पनि बढेको विमानस्थल कार्यालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुगेर उपचाररत दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्था बुझ्दै उनले उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी हुन्।
बिएल संवाददाता - बाँके
१ .
२ .
३ .
४ .
५ .