बिएल संवाददाता
अर्जेन्टिनाका फरवार्ड लियाेनल मेसीले फिफा उत्कृष्ट वर्ष खेलाडीकाे अवार्ड जीतेका छन्।
साेमबार लन्डनमा सम्पन्न अवार्डमा उनले केलियन एम्बाप्पे र एर्लिङ हाल्यान्डेलाई पछि पार्दै अवार्ड हात पारेका हुन्। उनले तेस्रो पटक यो अवार्ड जितेका हुन्। यसअघि उनले २०१९ र २०२२ मा फिफा उत्कृष्ट वर्ष खेलाडी अवार्ड जितेका थिए।
म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले पुरुष प्रशिक्षकको अवार्ड हात पारेका छन्। तेस्तै, आइटाना बोनमाटी फिफाको उत्कृष्ट महिला खेलाडीमा चुनिएकि छन्। गोलकिपरतर्फ मेरी इर्प्स उत्कृष्ट फिफा महिला बनिन् भने इडरसन पुरुषतर्फ उत्कृष्ट फिफा गोलकिपरकाे अवार्ड हात पारे।
तेस्तै, सरिना विग्म्यानलाई उत्कृष्ट महिला प्रशिक्षक भइन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया