
१० किलो गाँजासहित पक्राउ
मकवानपुरको हेटौँडा नगरपालिका– ३ बस्तीपुरका २७ वर्षका पवन गिरीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिए।

बिएल संवाददाता - बारा
मकवानपुरको हेटौँडा नगरपालिका– ३ बस्तीपुरका २७ वर्षका पवन गिरीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिए।
बिएल संवाददाता - बारा
म्यान्माको राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले बुधबार सङ्कटकालीन अवस्थालाई छ महिनासम्म बढाउन सहमति जनाएको जुन्ताले बताएको छ। यस कदमले सेनाले निर्वाचन गराउन गरेको प्रतिबद्धतामा पुनः ढिलाइ भएको छ।
बिएल संवाददाता - काठमाडाैं
सिंजा गाउँपालिका- ६ स्थित भाडगाउँको दिलौरीमा स्थापना हुने बहुप्राविधिक शिक्षालयको लागि जग्गा पास भएको छ। सिंजा गाउँपालिकाको लगातारको प्रयासपश्चात् सिटिइभीटीले स्वीकृति प्रदान गरेसँगै दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापना हुने भएकाे हो।
बिएल संवाददाता - जुम्ला
बुधबार सम्पन्न राउण्ड १६ अन्तर्गतको खेलमा जापानले बहराइनलाई ३-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो।
बिएल संवाददाता - काठमाडाैं
आइसिसी यू- १९ विश्वकपअन्तर्गत सुपर सिक्सकाे पहिलाे खेलमा नेपाल बंगलादेशसँग पराजित भएकाे छ। नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटबारे विषयगत मन्त्रालयहरूसँग छलफल सुरु भएको छ। राष्ट्रिय योजना आयोगले आज विभिन्न विषयगत मन्त्रालय र निकायसँग छलफल गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले एनआरएनएजस्तै अर्को संस्था खोलेका छन्।
बिएल संवाददाता - काठमाडौं
थला परेकामध्ये एक सय ३५ जना गरिएको परीक्षणमा इन्फ्लुएन्जाको लक्षण देखिएको उनीहरुको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा इन्फ्लुएन्जा पुष्टि भएको जिल्ला अस्पताल मुगुका डा कमल ढु्ङ्गानाले जानकारी दिए।
बिएल संवाददाता - मुगु
जुन्ताले विज्ञप्तिमा भनेको छ, ‘स्थिति सामान्य नभएको र आतङ्कवादीहरूसँग मुकाबिला गर्ने प्रक्रिया जारी राख्न सक्षम हुनुपर्ने भन्दै कार्यवाहक राष्ट्रपति यु मिन्ट स्वेले आगामी छ महिनाका लागि सङ्कटकालीन अवस्थालाई बढाउने घोषणा गर्नुभएको छ।’
बिएल संवाददाता - म्यान्मा
कायममुकाम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले बुधबार उक्त मुद्दामा मिसिल झिकाउने आदेश गरेको हो।
बिएल संवाददाता - काठमाडौं
आइसिसी यू– १९ विश्वकप क्रिकेटअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले बंगलादेशलाई १७० रनको लक्ष्य दिएको छ। बुधबार दक्षिण अफ्रिकाको माङगाउन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपाल ४९.५ ओभरमा १६९ रन बनाएर अलआउट भयाे।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रपतिले काठमाडौँस्थित एफईएस कार्यालयबाट राजनीति, सुशासन, अर्थतन्त्र एवं लोकतन्त्रको क्षेत्रमा सक्रियताका साथ उल्लेखनीय कार्य भएकामा त्यसको सराहना गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
विद्यार्थी आन्दोलनबाट आर्जेको उनको पूँजी भनेकै लोकप्रियता हो। उनको त्यही पूँजीले थापालाई पार्टीमा महामन्त्रीसम्म डोर्यायो। संसदको ढोका जनमतले दिलायो। मन्त्रीसम्मको पद पार्टी-लाइनले दियो। बाहिरबाट हेर्दा सब ठिकठाक छ महामन्त्री थापाको राजनीतिक जीवन। तर बेलाबखत उनी स्वयं उकुसमुकुसमा भएको गरी खरो रुपमा आफ्ना कुरा राखिदिन्छन्। अनि त पार्टीभित्र र राष्ट्रिय राजनीतिमा उनको चर्चा चुलिन्छ।
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘लामो समयदेखिको उपलब्धिलाई खेलवाड गर्नुहुँदैन।’ उनले राजतन्त्र स्थापना गर्नु भनेको आन्दोलनको प्राप्ति रक्षा हुन नसक्नु रहेको पनि बताए।
बिएल संवाददाता - चितवन
धान, गहुँ, मकै लगायतका बालीको उत्पादन बढाएर मुलुकलाई आत्मनिर्भर बनाउने गरी अगाडि बढिरहेको सरकारको लक्ष्य पूरा गर्नका लागि नार्कका वैज्ञानिक र कर्मचारीले सोहीअनुसार आफ्नो जिम्मेवारी पूरा गर्दै अगाडि बढ्नुपर्ने उनले बताए।
बिएल संवाददाता - काठमाडौं
उनले १२ बुँदे सझौताका मुख्य पक्ष तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी)मा सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउने जिम्मेवारी रहेको उल्लेख गरे।
बिएल संवाददाता - लुम्बिनी
आज तीन सय १३ कम्पनीको एक करोड ४७ लाख ७७ हजार एक सय १० कित्ता शेयर ९५ हजार छ सय ४५ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब २९ करोड ५६ लाख पाँच हजार ५७ बराबरको कारोबार भएको छ।
बिएल संवाददाता - काठमाडौं
नेकपा (एमाले) ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन फुङ्लिङ आएका उनी अचानक बिरामी परेका हुन्। सांसद नेम्बाङलाई हेलिकप्टरमा काठमाडौँ लैजाने तयारी भइरहेको एमाले ताप्लेजुङका अध्यक्ष भूपेन्द्र थेबेले जानकारी दिए।
बिएल संवाददाता - ताप्लेजुङ
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले ३३ किलो सुन तस्करीमा संलग्न चूडामणि उप्रेती ‘गोरे’ सँग बयान लिएकाे छ। सुन्धारास्थित केन्द्रीय कारागारमा थुनामा रहेका गोरेलाई बुधबार सिंहदरबारमा झिकाएर बयान लिइएको हाे।
बिएल संवाददाता - काठमाडौं
बुधबार बिहान साढे ६ बजे जुम्रीमा रहेको होटेल आयुष्मा नजिकैको एउटा घरको छेउमा जस्ताको छाप्रोमा राखिएको अवस्थामा बच्चा रोएको आवाज आएको थियो। त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
बिएल संवाददाता - प्यूठान
१ .
२ .
३ .
४ .
५ .