
काठमाडौंबाट बाजुरा जाँदै गरेको बस सुनवलमा टिपरसँग ठोक्किँदा १७ जना घाइते
पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन्।

बिएल संवाददाता - काठमाडौं
पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन्।
बिएल संवाददाता - काठमाडौं
फर्जी कागजातका आधारमा नेपाली युवालाई विदेश पठाउने धन्दामा संलग्न हुनेविरुद्ध बिहीबार अदालतमा मुद्दा दर्ता हुने भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका अनुसार घटनामा संलग्नमध्ये २२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता हुने भएको हो ।
बिएल संवाददाता - टेकराज थामी
दुबई जानुअघि म सन् २०१८ मा बिर्तामोडस्थित पायोनियर ओभरसिजका वीरेन्द्र थापा मार्फत कतार गएको थिएँ। जाँदा तालेब मोटर्समा सेल्सम्यानको काम गर्ने, खाने–बस्ने सुविधा, तलब १२०० र ओभरटाइम ३०० कतारी रियाल दिने भनिएको थियो। तर, खानाको पैसा आफैंले दिनुपर्ने र मासिक ९०० कतारी रियाल मात्रै दिएपछि तीन महिनामै फर्कें।
बिएल संवाददाता - काठमाडाैँ
सङ्घीय सांसदको जिम्मेवारीमा आएको एक वर्ष भयो। संसद्को मूल जिम्मेवारी कानुन निर्माण नै हो। कानुन निर्माणको दृष्टिकोणबाट पहिलो एक वर्ष सोचेजस्तो भएन। एक वर्षमा एउटा मात्रै कानुन पारित भयो। कानुन निर्माणका हिसाबले संसद् प्रभावकारी हुन सकेन। जति विधेयक सदनमा आउन पर्ने थियो, सरकारले त्यो सङ्ख्यामा विधेयक ल्याउन सकेन। त्यसमा कमजोरी भयो। कानुन निर्माणमा सत्ता र प्रतिपक्ष दुवै अग्रसर हुनुपर्थो।
बिएल संवाददाता - काठमाडाैँ
हरेक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष ‘सिमसारः मानव हितको आधार’ नाराका साथ मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यस वर्षको दिवसको नाराले सिमसार क्षेत्र र मानव जीवनबीचको अन्तरसम्बन्धलाई पहिचान गरेको छ। यस नाराले कसरी मानव हितका सबै पक्ष संसारको सिमसारको स्वास्थ्यसँग जोडिएका छन् भन्ने विषय उजागर गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
संखुवासभा जिल्ला अस्पतालबाट एक गर्भवती र एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती, लगातार लामो व्यथा लागी बच्चा जन्माउन कठिनाइ भएका, गर्भमा बच्चाको मुत्यु भएमा र सुत्केरीपश्चात् अत्यधिक रक्तस्राव भएको अवस्थामा निःशुल्क उद्धार गर्दै आएको छ।
बिएल संवाददाता - संखुवासभा
जारी यू–१९ क्रिकेट विश्वकपको सुपरसिक्स अन्तर्गत आज नेपालले भारतसँग खेल्दैँछ। नेपालले यस अघि सुपर सिक्स अन्तर्गतको खेलमा बंगलादेशसँग ५ विकेटको हार बेहोरेको थियो।
बिएल संवाददाता - काठमाडाैँ
नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैँछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो २ बजे देखि सुरु हुनेछ।
बिएल संवाददाता - काठमाडाैँ
गत हप्ता मङ्गोलियामा भएको ग्यास विस्फोटमा घाइते भएका थप दुई जनाको पनि उपचारका क्रममा मृत्यु भएको नेसनल ट्रमा एन्ड अर्थोपेडिक रिसर्च सेन्टरले बिहीबार बताएको छ।
बिएल संवाददाता - उलानबटोर
स्वीडेनको केन्द्रीय बैंक, रिक्स बैंकले बिहीबार आफ्नो बेन्चमार्क ब्याज दर (नीति दर) लाई ४ प्रतिशतमा यथावत् राख्ने निर्णय गरेको छ। यद्यपि यो पहिलेको अपेक्षाभन्दा चाँडो घट्ने सम्भावना रहेको बताएको छ।
बिएल संवाददाता - स्टकहोम
इलाका प्रहरी कार्यालय थाहानगरका प्रहरी निरीक्षक यम थापामगरले सीमभञ्ज्याङ क्षेत्रमा साँझदेखि हिमपात सुरु भएको जानकारी दिए। राति थप हिमपात भए त्रिभुवन राजपथ अवरुद्ध हुने सम्भावना रहेको उनको भनाइ छ।
बिएल संवाददाता - मकवानपुर
‘चाइना फाउण्डेसन फर रुरल डेभलपमेन्ट (सिएफआरडी)’ले जाजरकोटका सामुदायिक विद्यालयका भूकम्प प्रभावित बालबाललिकालाई एक हजार थान सौर्य बत्ती वितरण गरेको छ। उनीहरुलाई ‘पोर्टेबल बत्ती’ वितरण गरिएको हो।
बिएल संवाददाता - काठमाडाैं
दुवै विमान आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको यती एयरलाइन्का प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं
एउटा फिल्मको पत्रकार भेटघाटमा बोल्दै उनले पहिला नै कमिटमेन्ट गरेका फिल्मको सुटिङ सक्न एक वर्ष समय लाग्ने भएकाले पूराना काम सकेपछि मात्र नयाँ फिल्म गर्ने बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशभित्रै बैंक नोट, नागरिकता प्रमाणपत्र, राहदानी, सवारीचालक चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र, विदेशी नागरिकलाई प्रदान गरिने प्रवेशाज्ञा (भिसा) ‘स्टिकर’ जग्गाधनी प्रमाणपत्र, हुलाक टिकट, ‘डिजिटल’ नक्शालगायत राज्यका संवेदनशील दस्ताबेज छाप्ने उद्देश्यले सुरक्षण मुद्रण विधेयक अगाडि बढाइएको बताएकी छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा जारी राट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
बिएल संवाददाता - कास्की
दाङको तुलसीपुरमा मुख्य बजारमै रहेको न्यू नेपाल सुनचाँदी पसलमा आगलागी भएको छ। आगो नियन्त्रणका लागि तुलसीपुर उपमहानगरपालिकाको दमकल पुगेको प्रहरीले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
मेरो अनुभवमा दाङको घोराहीमा रहेको तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउँदा जनतालाई उपचार महंगो भएको छ। सरकारले प्रतिष्ठानलाई एकमुष्ठ अनुदान दिने र बाँकी प्रतिष्ठानले आफै कइ गर्नुपर्ने बाध्यताका कारण जनतालाई उपचार महंगो भएको छ।
बिएल संवाददाता - दाङ
व्यवसायी अरुण चौधरी पक्राउ परेपछि अगुवा व्यापारी व्यवसायीहरूले आफूहरूलाई सरकारले हतोत्साहित बनाउन थालेको आरोप लगाएका छन्।बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा व्यापारी चौधरी र कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष थापालगायत चार जनालाई सिआइबीको टोलीले बिहीबार पक्राउ गरेको थियो।
बिएल संवाददाता - काठमाडौं
विगतमा भएका काम र उपलब्धीहरुकाे स्मरण गराउँदै ती उपलब्धीहरुलाई सार्थक तुल्याउन तथा भू.पू. सैनिकका समस्या समाधान गर्ने अन्तिम अवसर नगुमाउन गेसाेले दुवै देशका सरकारलाई सुझाव दिएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .