आइतबार, १७ अगस्ट २०२५

दुबईमा अलपत्र युवककाे कांग्रेस महामन्त्री शर्माको पहलमा उद्दार

भद्रपुर नगरपालिका- १० का अजीत राजवंशीलाई उद्दार गरी स्वदेश ल्याइएका हो। झापा १ का सांसद तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको पहलमा उनलाई स्वदेश फर्काइएको नेपाली जनसम्पर्क समिति युएईका अध्यक्ष भुवानीप्रसाद तिम्सिनाले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - झपा

उपहारको शिर्ष गीत ‘हारेको छैन’ सार्बजनिक 

गीतमा रविन भुसालको स्वर, अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुंगानाको शब्द रहेको छ। गीतको अडियो र भिडियो पक्ष बलियो छ। गीतका शब्द सजिलै सम्झन सक्ने खालका छन्। कविराज गहतराजको कोरियोग्राफी सार्वजनिक गीतको भिडियोमा हेर्न सकिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अरूण चाैधरी पक्राउ परेपछि निजी क्षेत्रले पत्रकार सम्मेलन गर्दै

सांसद विनाेद चाैधरीका भाइ अरूण चाैधरीलाई सिआईबीले पक्राउ गरेपछि निजी क्षेत्रले पत्रकार सम्मेलन गर्ने भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बैंकक जान लागेका यात्रुकाे पैसा चाेरी गर्ने विमानस्थलका कर्मचारी पक्राउ

नेपाल वायु सेवा निगमकाे उडानमार्फत् काठमाडाैँबाट बैंकक प्रस्थान गर्ने लागेका यात्रुकाे पैसा चाेरेकाे अभियाेगमा त्रिभुवन विमानस्थलका कर्मचारी पक्राउ परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बाँसबारी जग्गा प्रकरण: अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ जिल्ला अदालतले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यापारी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ। बिहीबार पक्राउ परेका चौधरीलाई जिल्ला अदालतले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाँसबारी जग्गा प्रकरण: सञ्जय ठाकुर पनि पक्राउ

पक्राउ पर्नेमा आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुर रहेकाे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएकाे छ। सीआईबीकाे टोलीले ठाकुरलाई बिहीबार काठमाडौँबाट पक्राउ गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रहरी समायोजनका लागि अगुवाइ गर्दै बागमती प्रदेश सरकार

जनताको बलिदानी सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन प्रणालीसहितको नेपालको संविधानको कार्यान्वयनका क्रममा दुईपटकका आवधिक निर्वाचन सम्पन्न भए पनि हालसम्म सङ्घीयताअनुकूलका सबै कानुन र संरचनाले पूर्णता पाउन सकेका छैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रभु साहले भने- मानवअधिकार आयोगले मेरो चरित्रहत्या गर्‍याे, अब कानुनी लडाइँ लड्छु

‘मलाई मानवअधिकार उल्लंघनको दोषी देखाउने मानवअधिकार आयोगलाई चुनौती दिन चाहन्छु, मैले कुन घटनामा कहिले र कसको मानवअधिकार उल्लंघन गरेको छु? घटनामाको सत्य, तथ्य सार्वजनिक गर। यसरी मेरो चरित्र हत्या गर्ने र जनतालाई गुमराहमा राख्नु र बिनाआधार कसैको चरित्र हत्या गर्नु आफैँमा मावनअधिकारको उल्लंघन हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

३१.७६ अंकले घट्याे नेप्से

नेप्से परिसूचक पौने ३२ अंकले घटेको छ। बिहीबार ३१.७६ अंकले घटेको सेयर बजार २०६६.१७ विन्दुमा आएर बन्द भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनवरीमा भित्रिए ७९ हजारभन्दा बढी पर्यटक, कुन देशबाट कति आए?

नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ८१ हजार आठ सय ९७ जना बाहिरिएका छन्। जनवरीमा सबैभन्दा बढी भारतीय पर्यटक २४ हजार एक सय ३९ जना नेपाल आएका छन्। गत वर्षको सोही अवधिमा १६ हजार चार सय ३६ भारतीय पर्यटक नेपाल आएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाँसबारी छाला-जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख थापा पनि पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई बिहीबार उनलाई बत्तीसपुतलीबाट पक्राउ गरेकाे हाे। उनीमाथि पनि छालाजुत्ता कारखानाको करिब १० रोपनी सरकारी जग्गा गैरकानुनी तरिकाले हडप्नेमा चौधरी परिवारलाई साथ दिएकाे आरोप छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निर्यातका लागि नेपाली उत्पादन मौलिक हुनुपर्छ: अर्थमन्त्री महत

‘निर्यात क्षेत्रको भविष्य निकै राम्रो छ। निर्यातमुखी अर्थतन्त्रका लागि सरकारले वातावरण तयार पार्न सक्दो प्रयास जारी राखेको छ’, उनले भने, ‘नियार्तका लागि नेपाली उत्पादन मौलिक हुनुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालमै कलेजो प्रत्यारोपण गर्न सक्षम भयौँ डा‍‍. भण्डारी

नेपालमा सरकारी त्रिवि शिक्षण अस्पताल र मानव अङ्ग प्रत्यारोषण केन्द्रमा कलेजो प्रत्यारोपण गरिन्छ। प्रत्यारोपण केन्द्रमा सन् २०१६ र त्रिवि शिक्षण अस्पतालमा सन् २०१९ बाट कलेजो प्रत्यारोषण सुरु गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विदेश पठाइदिने भन्दै ६ सयभन्दा बढी व्यक्तिबाट करोडौँ ठगी, बालाजुका कन्सल्टेन्सी सञ्चालक पक्राउ

बालाजुमा युरो वीङ्स एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरेर ६ सयभन्दा बढी व्यक्तिबाट करोडौँ रुपैयाँ लिएर ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सांसद विनोद चौधरीका भाइ अरुण पक्राउ

बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको प्रकरणमा ‘भाइ चौधरी’लाई पक्राउ गरिएको सिआइबीका अधिकारीहरूले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

श्रीमती हत्याको अभियोगमा राई पक्राउ

गए राति छिमेकीको घरमा जन्मदिनको भोज खाएर करिब १ः०० बजेतिर घर आएका बेला राई दम्पतीबीच झगडा भएको र झगडाका क्रममा विनोदले श्रीमतीमाथि निर्घात कुटपिट गरेको दमक इलाका प्रहरी कार्यालयका  प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - दमक

राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशङ्कर र वायुसेवा निगमको उपाध्यक्षमा राई नियुक्त

बैठकले नेपाल वायुसेवा निगमको रिक्त उपाध्यक्ष पदमा सञ्चालक सदस्य विक्रम राईलाई नियुक्त तथा नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको सदस्यमा सिन्धुपाल्चोकका लेखनाथ लामा र काठमाडौँका डा साहरा श्रेष्ठलाई मनोनयन गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ढोरपाटनमा हिमपात

बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा यस वर्ष दोस्रो पटक हिमपात भएको हो। बिहानैदेखि परेको हिमपातका कारण घोडा, खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्नसमेत गाह्रो भएको स्थानीय स्थानीय गङ्गाबहादुर भण्डारीले जानकारी दिए। हिमपातले गर्दा ढोरपाटनदेखि बेँसी झर्नका लागि समस्या भएको भण्डारीले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

आफ्नै घरमा युवती मृत फेला: सासु पक्राउ, पति र ससुरा फरार

मंगलबार राति शंकास्पद अवस्थामा पूजा मृत फेला परेपछि उनका पति छोटेलाल सहनी र ससुरा जयनारायण सहनी फरार भएका छन्। जसले घटना शंकास्पद देखिएको हो। मृतक पूजा देवीको घाँटीमा डामसमेत देखिएको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सर्लाही

ऐतिहासिकता र धार्मिक महत्वसँग जोडिएको गोरखा दरबारको पर्यटन

दरबार क्षेत्रस्थित गोरखानाथ मन्दिर, श्रीविद्या मन्दिर, दमाइँपाटी वरपरका पशुपति मन्दिर, गुह्येश्वरी मन्दिर, विद्या मन्दिर, पृथ्वीपति शाहको पालामा बनेको चौघेरा दरबार, शीतलपाटी, गोरखनाथका नगर्चीले नगरा बजाउने दमाइँपाटी आदि पुनःनिर्माण भइसकेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी