आइतबार, १७ अगस्ट २०२५

अध्ययनको यात्रालाई यहीँ टुंग्याउने निधो गरेँ...

राज्यको नीतिको पहुँचमा म पुग्न सकिनँ। केही समय मजदुरी गरेर पुन: नेपाल फर्किएको थिएँ। १२ कक्षासम्म अध्ययन पूरा गरेपश्चात् घरको जेठो छोरा हुनुको नाताले घरको आर्थिक अवस्था, भाइबहिनीहरुको पढ्ने रहर पूरा गर्नलाई विदेश जानुपर्छ भन्ने सोचाइ मनमा आयो। राहदानी बनाएर राजधानीका म्यानपावरहरु पुगेँ।

बिएल संवाददाता

बिएल संवाददाता - रोल्पा

थानकोट–चित्लाङ सडक खण्ड स्तरोन्नति गर्न ८ करोड विनियोजन

उनले जनताको जीवन रक्षा नै सरकारको पहिलो कर्तव्य भएकाले कानुनी प्रक्रिया यथासक्दो चाँडो पूरा गरी काम सुरु गर्न आग्रह गरे। उक्त बजेटबाट ग्याबिन वाल, साइड ड्रेन र कालोपत्र गरिने जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मापसे गरी सवारी चलाउने ३९ हजारभन्दा बढी कारबाहीमा

मापसेबाट गरिएको कारबाहीबाट कूल रु तीन करोड ९९ लाख ६९ हजार राजस्व सङ्कलन भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ। यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पुर्‍याउन तथा दुर्घटना न्यूनीकरण गर्न मापसे तथा लापसे चेकिङ प्राथमिकतामा राखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आहारारा पोखरा गोल्डकप: चर्च ब्वाइज र आर्मी भिड्दै

पोखरामा जारी राट्रिय तथा अन्तर्राष्टिय अन्तर क्लब आमन्त्रित आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब फाइनल प्रवेशका लागि भिड्दैछन्।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्छ: प्रधानमन्त्री

राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई आज यहाँ सम्बोधन गर्दै उनले विद्यार्थीको बौद्धिक पोषणका निम्ति तपाईंहरूको साधना, क्षमताको पूर्ण परिचालन एवम् रचनात्मक तत्परताबाट पलायन रोक्न सकिन्छ भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सौराहामा सभाहल निर्माणको काम अन्तिम चरणमा

चितवनको पर्यटकीय नगरी सौराहामा निर्माणाधीन सभाहलको काम अन्तिम चरणमा पुगेको छ। रु ३५ करोडको लगानीमा सभाहल निर्माण हुन लागेको हो। बाँकी दुई प्रतिशत काम यही महिनाभित्र सम्पन्न हुने सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख झपटबहादुर थापाले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - भरतपुर

मुस्ताङको ढि खोलाको तातोपानी मुहान संरक्षणकाे पर्खाइमा

मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ ढि खोलाको तातोपानीको मुहान उपयोग र संरक्षणको पर्खाइमा छ।  अध्ययन अनुसन्धान र उपयुक्त प्रविधिको पहिचान हुन नसक्दा ढि खोलाले बनाएको खोंचभित्र रहेको तातोपानीको मुहानलाई प्रयोगमा ल्याउन नसकिएको हो। लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ का पूर्ववडाध्यक्ष हिरा गुरुङले ढि खोलाको तातोपानी खेर गइरहेको बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

भिजिट भिसामा मानव तस्करी : २२ जनाविरुद्ध लिखत किर्ते तथा संगठित अपराध कसुरमा मुद्दा चलाइँदै

१० जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अधिकृत र दुईजना नेपाल वायुसेवा निगमका अधिकृत र सुब्बा हुन् । उनीहरूविरुद्ध लिखत किर्ते र संगठित अपराधअन्तर्गतको कसुर लगाइएको छ । 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रुग्ण उद्योग कसले चलाउने ? सरकार कि सेनाले ?

जबकि, मुलुकमा के कस्ता उद्योग स्थापना गर्ने ? उद्योग सञ्चालन कसरी गर्ने ? रोजगारी सिर्जना कसरी गर्ने ? भन्ने दायित्व र जिम्मेवारी नागरिक सरकारको हो। तर, सरकार भने बन्द रहेको हेटौंडा कपडा उद्योग सञ्चालनको जिम्मा सेनालाई दिने तयारी गरिरहेको स्रोतले बतायो। विज्ञहरू भने सेनालाई ‘महत्वकांक्षी’ बनाउन नहुनेमा जोड दिन्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शङ्कास्पद कारोबार तथा गतिविधि बढ्दो, कारण के?

सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादलाई वित्तीय सहयोगका मामिलाको अनुगमन गर्न गठित राष्ट्रब्याङ्कको निकायले दिएको जानकारीअनुसार केही समययता नेपालमा शङ्कास्पद कारोबार वा शङ्कास्पद (वित्तीय) गतिविधिको सङ्ख्या उल्लेखनीय बढेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

थुलुङ दूधकोशीमा कफीको न्यूनतम समर्थन मूल्य निर्धारण

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। कफी प्रशोधन गरी अन्तराष्ट्रिय बजारमा पुर्याउने लक्ष्यका साथ गाउँपालिकाले बुधबार कफीको न्यूनतम समर्थन मूल्य तोकेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - सोलुखुम्बु

दोदा नदीमा बाढी पूर्वसूचना यन्त्र जडान

कञ्चनपुरको दोदा (मछेली) नदीमा बाढी पूर्वसूचना यन्त्र (राडार लेभल सेन्सर) जडान गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरीया कैलालीको प्राविधिक सहयोगमा रु १० लाख बढीको लागतमा   सो यन्त्र जडान गरिएको हो ।

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

आजकाे माैसमः यी प्रदेशमा वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। साथै देशका तराईका केही स्थानहरूमा हुस्सु  लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बल्ल पर्‍यो हिउँ

'हिउँ आयो माघ, बुढाबुढी भाग' प्रस्तुत भनाइले बुढाबुढीलाई भाग भनेको छ। माघमा हिउँ पर्दा अत्यधिक चिसो हुन्छ। चिसोमा बुढाबुढीलाई कठिन हुने हुँदा या त न्यानो गर, नभए बुढाबुढी तराई झर भन्न खोजेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

गण्डकी प्रदेशमा योजना कार्यान्वयन सुस्त

गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयलाई आफ्ना वार्षिक नीति तथा कार्यक्रमलाई गति दिन सुझाव दिइएको छ। गण्डकी प्रदेशसभाको सामाजिक विकास तथा कृषि समितिको बुधबारको बैठकमा समितिका सभापति, सदस्यलगायतले चालु आवको बजेट आएको आठ महिना बित्न लाग्दासमेत मन्त्रालयका योजना कार्यान्वयनमा सुस्तता देखिएको बताएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

सैनिकहरूमाथि घातक हमलापछि अमेरिकालाई धम्की नदिन इरानको चेतावनी

अमेरिकाले जोर्डनमा तीन अमेरिकी सेनाको ज्यान जाने गरी भएको आक्रमणको जवाफ दिने निर्णय गरेपछि इरानले बुधबार अमेरिकालाई धम्की नदिन चेतावनी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - तेहरान

यसरी ह्यारी (एचबी) भए हिरा भण्डारी

नेपाली मूलका पहिलो अमेरिकी राज्यसभा सांसद डा. ह्यारी (एचबी) भण्डारीले अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिब्सको सदस्यका लागि उम्मेद्वारी घोषणा गरेसँगै उहाँको चर्चा सुरू भएको छ। चर्चाको एक विषय उहाँको नाम पनि भएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

राष्ट्रियसभा निर्वाचनको शिक्षा र मिशन ८४ को मार्गचित्र

२०८४ मा वामपन्थीको बहुमत भनेर यथार्थवादी प्रक्षेपण गरेर अगाडि बढियो भने त्यसले वामपन्थी भित्र त एक किसिमको मोमेन्टम दिन्छ नै, दक्षिणपन्थी ध्रुवीकरणका लागि पनि त्यसले दबाब सिर्जना गर्छ। यही नै देशका लागि मिशन ८४ हुनुपर्छ। त्यो मिशनको चोरसाँचो अहिले पनि ओलीकै हातमा भएकाले देशको राजनीतिक कोर्स करेक्सनको ‘पन्डोरा बाकस’ उनैले खोल्नुपर्छ। कसैलाई प्रिय लागे पनि/नलागे पनि अहिलेको भुइँ-यथार्थ यही हो।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

राष्ट्रियसभा निर्वाचनको शिक्षा र मिशन ८४ को मार्गचित्र

२०८४ मा वामपन्थीको बहुमत भनेर यथार्थवादी प्रक्षेपण गरेर अगाडि बढियो भने त्यसले वामपन्थी भित्र त एक किसिमको मोमेन्टम दिन्छ नै, दक्षिणपन्थी ध्रुवीकरणका लागि पनि त्यसले दबाब सिर्जना गर्छ। यही नै देशका लागि मिशन ८४ हुनुपर्छ। त्यो मिशनको चोरसाँचो अहिले पनि ओलीकै हातमा भएकाले देशको राजनीतिक कोर्स करेक्सनको ‘पन्डोरा बाकस’ उनैले खोल्नुपर्छ। कसैलाई प्रिय लागे पनि/नलागे पनि अहिलेको भुइँ-यथार्थ यही हो।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

पाँचौं दमक महोत्सव माघ २८ देखि

बुधबार दमकमा पत्रकार सम्मेलन गरी महोत्सव महोत्सव भव्य रुपमा सम्पन्न गर्न आवश्यक तयारी तीव्र पारिएको संघका अध्यक्ष गोपाल गुरागाईंले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - दमक