आइतबार, १७ अगस्ट २०२५

जनताले सहज रूपमा सेवा पाउनुपर्छ: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको जनताले अनुभूत हुनेगरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए। बजेट बनाउने समयमा रौतामाई गाउँपालिकालाई सम्झने उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पुलिस क्लबले जित्यो प्रधानमन्त्री कपकाे उपाधि

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएकाे फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेकाे हाे। याे जितसँगै पुलिसले तीनपटक प्रधानमन्त्री कपकाे उपाधि जितेकाे छ। आर्मीले जितकाे लागि दिएकाे १८२ रनकाे लक्ष्य पुलिसले ३७.५ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पश्चिमी वायुको प्रभाव फेरि बढ्ने, वर्षाकाे सम्भावना

उनले भने, ‘आज रातिबाट नेपालमा सुदूरपश्चिम प्रदेशबाट पश्चिमी वायुको प्रभाव फेरि बढ्ने देखिन्छ, आइतबारका लागि विषेश गरी कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिभुवन विमानस्थलका प्रहरी प्रमुख चन्दले दिए राजीनामा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन्। उनले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाँसबारी जग्गा प्रकरणमा अरुण चौधरीकाे बयान: कानुनविपरीत भए जग्गा फिर्ता गर्छु

बयानका क्रममा चौधरीले कानुनविपरीत भएको पाइएमा आफू जग्गा फिर्ता गर्न तयार रहेको बताएका एक अनुसन्धान अधिकृतले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनचेतना फैलाउन भन्दै अभिनेत्री पुनम पाण्डेकाे पब्लिसिटी स्टन्ट 

पाण्डेले सामाजिक सञ्जालमा एउटा भिडियो सेयर गर्दै क्यान्सरसम्बन्धी जनचेतना फैलाउन पब्लिसिटी स्टन्ट गरेको बताएकी हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - मुम्बई

चिलीको जङ्गलमा लागेको डढेलोमा परी कम्तीमा १० जनाको मृत्यु

चिलीका त्यहाँका अधिकारीहरूले ‘प्रारम्भिक’ मृत्यु सङ्ख्या १० जनाभन्दा बढी भएको हुनसक्ने बताएपछि राष्ट्रपति गेब्रियल बोरिकले डढेलो नियन्त्रणका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध गराउन ‘विपत्तिका कारण आपतकालीन अवस्था घोषणा’ गर्ने घोषणा गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - सान्टियागो

भारतीय अभिनेत्री पुनमको ‘मृत्यु’ अझै रहस्यमा, नजिकका भन्छन, ‘उनी जिउँदै हुनुपर्छ

उनको इन्स्ट्रागममा उल्लेख भएअनुसार उनको मृत्युको कारण पाठेघरको मुखको क्यान्सर भएको बताइएको छ। मृत्युको बारेमा पुनमको टोलीले नै जानकारी दिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - मुम्बई

सुन्तला बेचेर करोडौँ आम्दानी

अहिले सहकारीले सुन्तला बिक्रीको तथ्याङ्क सङ्कलन गरिरहेको सहकारीका सल्लाहकार एवं अगुवा सुन्तला किसान शिवकुमार खड्काले बताए। ‘गत वर्ष तीन करोडको अनुमान गरिएकामा सबै तथ्याङ्क रु दुई करोड ७५ लाख गाउँ भित्रिएको पाइयो’, उनले भने, ‘अहिले गत वर्ष भन्दा केही बढी आम्दानी भएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

‘सांसदले बोलेका कुरालाई सरकारले महत्व दिएको देखिँदैन’

हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन पनि भन्ने गरिन्छ। यसपाली हिउँदे अधिवेशन ढिला हुन पुग्यो। पुस महिनाबाटै हिउँदे अधिवेशन सुरु भइदिएको भए राम्रो हुन्थ्यो। पुसपछिका तीन महिना संसद् राम्रोसँग चलिदिएको भए धेरै विधेयकमाथि काम गर्न सकिन्थ्यो। माघ २२ गतेदेखि अधिवेशन सुरु गरेर अब हामी कति प्रभावकारी रुपमा काम गर्न सक्छौँ भन्ने प्रश्न छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुशासन अभियानमा कर्मचारीको सहयोग आवश्यक छः प्रधानमन्त्री प्रचण्ड

सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई दृढताका साथ अघि बढाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आगामी दिनमा सरकारलाई कर्मचारी क्षेत्रको अझ सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डा. ह्यारी भण्डारीद्वारा अमेरिकी कंग्रेसमेनका लागि औपचारिक रूपमा उम्मेद्वारी दर्ता

अमेरिकाका नेपाली मुलका पहिलो राज्य सांसद डा. ह्यारी भण्डारीले औपचारिक रूपमा अमेरिकाको संघीय संसद कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिब्सको सदस्य (कंग्रेमेनन) का लागि उम्मेद्वारी दर्ता गरेका छन्। उनले मेरिल्याण्ड राज्यको कंग्रेसनल डिस्ट्रिक्ट २ का लागि उम्मेद्वारी दर्ता गरेका हुन् ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

बेल्चा बोकेर हिउँ पन्छ्याउँदै उपाध्यक्ष बुढा 

सडक सुचारु गर्न गाउँपालिका उपाध्यक्ष बुढा, निमित्त प्रमुख प्रशासकीय अधिकृत समिर गिरी, नेपाल पत्रकार महासंघ रुकुम पूर्वका अध्यक्ष मैत्या घर्तीलगायत गाउँपालिकाका कर्मचारी सडक सुचारु गर्न खटिएका थिए। 

बिएल संवाददाता

बिएल संवाददाता - रुकुम पूर्व 

सदनमा हामीले विरोध गरेका हौँ, अवरोध त सरकार आफैँले गरेको हो: प्रमुख प्रतिपक्ष

सचेतक बर्ताैलाले भने, ‘देश र जनचासोका विषय उठाएर सदनमार्फत सरकारलाई खबरदारी गर्दै दबाब दिइनेछ, विरोध पनि संसदीय प्रक्रिया हो। विगतमा पनि हामीले विरोध गरेका मात्र हौँ, अवरोध त सरकार आफैँले गरेको हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अर्घाखाँचीमा जीप दुर्घटना: दुईको मृत्यु, दुई जना घाइते

दुर्घटनामा भूमिकास्थान–२ मुलटंकिका ३४ वर्षीया देवा बेल्वासे र सन्धिखर्क–८ खापडाँडाकी ४२ वर्षीया डेमकला बेल्वासे आचार्यको मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठोरले जानकारी दिए। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - अर्घाखाँची

आहा रारा पोखरा गोल्डकपकाे उपाधिका लागि आर्मी र थ्रिस्टार भिड्दै

कास्कीको पोखरामा यही माघ ९ गतेदेखि सञ्चालन भएको आहा रारा पोखरा गोल्डकपको २३औँ संस्करणको फाइनल खेल आज हुँदैछ। पोखरा रङ्गशालामा दिउँसो २ बजेदेखि उपाधिका लागि विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र थ्रिस्टार क्लब भिड्ने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

विश्वविद्यालय सुधारमा विद्यार्थी संगठनको भूमिका

विद्यार्थी संगठनहरुका कारण विश्वविद्यालय र विद्यार्थीहरूलाई के हित भइरहेको छ ? आजको ज्वलन्त प्रश्न यही हो । उल्लेखित प्रश्नको ठोस उत्तर दिन सक्ने भूमिका विद्यार्थी संगठनहरुले निर्वाह गर्नैपर्छ । 

बिएल संवाददाता

बिएल संवाददाता - गिरीश ठगुन्ना

लोप्रेमा लाटोकोसेरो तथा हुचिल उत्सव

म्याग्दीको सिमानामा रहेको पर्वतको जलजला गाउँपालिका–५ लोप्रेमा शुक्रबारदेखि ११औँ लाटोकोसेरो तथा हुचिल उत्सव सुरु भएको छ। प्रकृतिका साथीहरु र प्राकृतिक सम्पदा संरक्षण’ संस्थाको संयुक्त आयोजनामा लोप्रेको मालिका आधारभूत विद्यालय परिसरमा उक्त उत्सव आयोजना गरिएको हो।  ग्रामीण क्षेत्रमा लाटोकोसेरो तथा हुचिललगायत चरा, वन्यजन्तु संरक्षणको सन्देश दिने उद्देश्यले उत्सवको आयोजना गरिएको प्रकृतिका साथीहरु संस्थाका निर्देशक राजु आचार्यले जानकारी दिए। 

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

मुख्यमन्त्री कप भलिबल : उपाधिका लागि गण्डकी र एपिएफ भिड्दै

कञ्चनपुरको महेन्द्रनगरमा जारी तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले आज फाइनल खेल खेल्ने भएका छन्। शुक्रबार सम्पन्न सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३–२ सेटले पराजित गर्दै गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दाङमा पिकअपकाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु

दाङमा पिकअपकाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु भएकाे छ।  मृत्युु हुनेमा राप्ती गाउँपालिका ८का २७ वर्षीय सुनिल चाैधरी रहेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - दाङ