रातोपाटी
विद्यार्थी संगठनहरुका कारण विश्वविद्यालय र विद्यार्थीहरूलाई के हित भइरहेको छ ? आजको ज्वलन्त प्रश्न यही हो । उल्लेखित प्रश्नको ठोस उत्तर दिन सक्ने भूमिका विद्यार्थी संगठनहरुले निर्वाह गर्नैपर्छ ।
साक्षरता दर बढाउने प्रारम्भिक उद्देश्य लिएर स्थापना गरिएको त्रिभुवन विश्वविद्यालयलाई जमाना बदलिएको अनुभूति नै छैन । ई–बोर्डको जमनामा पनि टीयू मार्कर र ह्वाइट बोर्डमा सीमित छ । सङ्ख्यामा फड्को मारे पनि गुणमा फड्को मार्न सकेको छैन ।
अन्य विश्वविद्यालयहरूको अवस्थामा पनि कुनै गुणवत्ता भेटिन्न । पछिल्ला दशकमा विश्वविद्यालयको सङ्ख्या बढ्यो तर स्थापनाको औचित्य पर्याप्त साबित भइरहेको छैन भन्दा अत्युक्ति हुँदैन । नेपाल शैक्षिक सङ्क्रमणकालीन अवधिमा छ । यो अवस्थाबाट माथि उठाउन विद्यार्थी संगठनहरुले महत्त्वपूर्ण भूमिका खेल्नैपर्छ ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया