आइतबार, १७ अगस्ट २०२५

धौलागिरि आधार शिविर पुग्ने पर्यटकलाई होटलको सुविधा

रघुगङ्गा गाउँपालिकामा अवस्थित धौलागिरि हिमालको दक्षिणी आधारशिविर जाने पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी (बेनी)

साफ यू–१९ महिला च्याम्पनसिपः नेपालले भुटानलाई हरायो

दक्षिण एसियाली फुटबल महासंघ (साफ)महिला यू–१९ च्याम्पियनसिपमा नेपालले खेलमा भुटानलाई हराएको छ। आइतबार बंगलादेशको राजधानी ढाकास्थित मुस्ताफा कमल रंगशालामा भएको खेलमा नेपालले भुटानलाई १–० गोलले हराएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पातीहाल्नेमा हिउँ खेल्नेको भीड

बिहीबार विहानैदेखि परेको हिमपातले बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमानामा पर्ने पातीहाल्ने क्षेत्र सेताम्य छ। बागलुङको तल्लो क्षेत्रमा सामान्य वर्षा भए पनि माथिल्लो क्षेत्रमा पर्ने पातीहाल्ने हिउँले छोपिँदा पर्यटकको घुइँचो लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन

आगलागीले त्रिपुरा माविको भवन ध्वस्तः पाँच लाख बढी नगदसँगै काजपत्र सबै जले (तस्बिरसहित)

प्रशासनीक भवन भएकाले त्यहाँ भएको साढे पाँच लाख बढी नगर रुपैयाँसहित काजपत्र सबै जलेको छ। विद्युत सर्ट भएर आगो लागेपछि दुई वटा सिलिण्ड ग्याँसबाहेक केही निकाल्न नसकिएको वडा नम्बर २ का वडाध्यक्ष मिमबहादुर थकालीले जानकारी दिए। 

बिएल संवाददाता

बिएल संवाददाता - डाेल्पा

भोलिदेखि संसद अधिवेशन, सभामुख घिमिरेद्वारा बैठक कक्षको अवलोकन (तस्बिरहरु)

सोमबारबाट संसदको अधिवेशन सुरु हुने भएपछि आइतबार सभामुख घिमिरे, उपसभामुख इन्दिरा रानासहितले बैठक कक्षसहितको अवलोकन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हिमपातले कर्णालीमा जनजीवन प्रभावित

अत्यधिक चिसो मौसममा यो वर्षको हिउँदे याममा जुम्लामा हिमपात भएपछि किसानले लगाएको हिउँदे बालीनाली निकै राहत पुगेको गुठीचौर गाउँपालिका स्थानीय दीपक बुढाले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डोल्पाको त्रिपुरा माविमा भिषण आगलागी

हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिका २ काईगाउँमा रहेको श्री त्रिपुरा माध्यमिक बिधालयको प्रशासनिक भवनमा आगलागी भएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - डाेल्पा

देशभर बदलीः कहिले हुन्छ सुधार?

विगत २४ घण्टामा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अब बूढानीलकण्ठ क्षेत्रमा पनि उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी गर्ने

प्रविधिमैत्री प्रहरीको अवधारणाबमोजिम बूढानीलकण्ठका विभिन्न क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित एक सय ८१ वटा सिसी क्यामरा जडान भएसँगै अब सो क्षेत्रका गतिविधि उपत्यका प्रहरीको नियन्त्रण कक्षबाट प्रत्यक्षरुपमा निगरानी हुन लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एमाले संसदीय दलको बैठक जारी

नयाँबानेश्वरस्थित संसद भवनको लोत्से हलमा जारी बैठकमा सोमबारबाट सुरु हुने संसदको अधिवेशनमा पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा सांसदहरुले आ–आफ्नो धारणा राखिरहेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आदिवासी जनजातिको ज्ञान र सीपबाट राष्ट्रिय आय बढाउन पहल गरिनेछ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजातिको ज्ञान र सीपलाई संरक्षण एवं प्रवद्र्धधन गरी राष्ट्रिय आय वृद्धि गर्न पहल गरिने बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ह्याकरको कब्जामा गएको वेबसाइट त्रिविले फिर्ता ल्याउन सकेन, सेवाग्राही प्रभावित

ह्याकरको कब्जामा गएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट अझै फिर्ता आएको छैन। मंगलबार (माघ १६ गते) देखि परीक्षा नियन्त्रण कार्यालयको  वेबसाइट www.tuexam.edu.np ह्याकरको कब्जामा छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘यादको मूर्च्छना’को विमोचन

गीतकार अगम विकरालको कृति ‘यादको मूर्च्छना’को विमोचन भएको छ। रावासावा प्राज्ञिक समाज नेपालद्वारा शनिबार आयोजित कार्यक्रममा कृतिको विमोचन गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका संरचनाको खोजी

कोषको यही माघ १६ गते बसेको बोर्ड बैठकले पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका भौतिक संरचना हटाउने निर्णय गरेसँगै अहिले विकास कोषसहित काठमाडौँ महानगरको प्राविधिक टोली जग्गाको सिमाङ्कनसहित खोजी कार्यमा जुटेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नकुहिने फोहर बिक्री गर्दै धनगढी

कैलालीको धनगढी उपमहानगरपालिकाले नकुहिने फोहर बिक्री गर्ने भएको छ। झुरा कागज, कपी, कार्टुन, गत्ता, प्लास्टिक, बोतल, प्लास्टिकका गुडिया, सिसा, आल्मुनियम, टायर र ट्युबलगायत नकुहिने फोहर सङ्कलन गरी बिक्री गरिने उपमहानगरपालिकाले जनाएको छ । 

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

यी हुन् एसियन कपको सेमिफाइनलमा पुग्ने चार टोली 

कतारमा जारी एएफसी एसियन कपमा पुग्ने चार टोलीको टुंगो लागेको छ। शनिबार राति सम्पन्न खेलमा इरान र साविक विजेता कतार सेमिफाइनल पुगेसँगै एसियन कपको सेमिफाइनलमा पुग्ने चारै टोलीको टुंगो लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नामिबियाका राष्ट्रपति जी गिन्गोब मृत्यु

नामिबियाका राष्ट्रपति हेज जी जिन्गोबको ८८ वर्षको उमेरमा मृत्यु भएको छ। आइतबार बिहान राजधानी विन्डहोकस्थित ४ बजे लेडी पोहाम्बा अस्पतालमा उपचारका क्रममा निधन भएको राष्ट्रपति कार्यालयले घोषणा गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं