
विमानस्थलका प्रहरी प्रमुख चन्दकाे राजीनामा हेडक्वार्टरले गर्यो फिर्ता
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्दकाे राजीनामा फिर्ता भएकाे छ। प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) नक्सालले डीआईजी चन्दको राजीनामा रितपूर्ण नभएको भन्दै फिर्ता गरिदिएको हाे।

बिएल संवाददाता - काठमाडौं