बिएल संवाददाता
प्युठानको प्युठान गरपालिका जुम्रिमा बेवारिसे अवस्थामा फालिएको अवस्थामा नवजात शिशु फेला परेको छ।
बुधबार बिहान साढे ६ बजे जुम्रीमा रहेको होटेल आयुष्मा नजिकैको एउटा घरको छेउमा जस्ताको छाप्रोमा राखिएको अवस्थामा बच्चा रोएको आवाज आएको थियो। त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
कपडाले छोपेर झोलुङ्गोमा राखेको अवस्थामा बच्चा भेटाएको र अहिले जिल्ला अस्पताल बिजुवारमा राखिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक हुमानन्द खनालले जानकारी दिए।
नवजात शिशु छोरी भएकोसमेत उनले बताए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया