काठमाडौँ विश्वकै बढी वायु प्रदूषित सहर
वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले काठमाडौँ विश्वको सबैभन्दा बढी वायू प्रदूषण भएको सहर रहेको छ। अहिले काठमाडौँको एयर क्वालिटी इन्डेक्स २४५ रहेको छ।
बिएल संवाददाता - काठमाडाैं