भारत जानुअघि प्रधानमन्त्री भेटे राष्ट्रपति
राष्ट्रपति भवन शितल निवासमा आज (शनिबार) भएको भेटमा प्रधानमन्त्री दाहालले आफ्नो आसन्न भारत भ्रमणबारे जानकारी गराएकाे राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। भेटमा अन्य समसामयिक विषयमा पनि कुरा भएको जनाइएको छ।
बिएल संवाददाता - काठमाडाैं