सुदूरपश्चिम सरकारमा जाने एमाले र माओवादीकाे तयारी, भागबण्डा मिलाउ मन्त्रालय फुटाइँदै
सुदूरपश्चिममा अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ७ वटा मन्त्रालय रहेकोमा अब भागबण्डा मिलाउन मन्त्रालय फुटाएर १० पुर्याउन लागिएको छ। संविधानमा रहेको प्रदेशसभा सदस्य संख्याको २० प्रतिशतसम्म मन्त्रालय बनाउन पाउने प्रावधानलाई आधार बनाएर १० मन्त्रालय बनाउन लागिएको स्रोतले बताएको छ। सुदूरपश्चिम प्रदेशसभामा ५३ सांसद रहेका छन्।
बिएल संवाददाता - धनगढी