प्रधानमन्त्री बन्नका लागि मात्र आएको होइन, परिवर्तन गर्न आएको हुँ: प्रधानमन्त्री ओली
‘विद्यमान समस्या समाधान तथा अर्थतन्त्रलाई सुदृढ बनाउनु नै वर्तमान सरकारको प्रमुख ध्येय हो। म प्रधानमन्त्री बन्नका लागि मात्र आएको होइन, देशमा रहेका समस्याको समाधान गर्न र परिवर्तनका लागि काम गर्नैपर्छ भन्ने दृढतासहित आएको हुँ’, उनले भने।
बिएल संवाददाता - काठमाडौं