बिएल संवाददाता
काठमाडौंबाट चितवनको भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरको जहाजबाट यात्रु ओरालिएको छ।
सोमबार बिहान विमानस्थलको ‘ट्याक्सी वे’ मा पुगेपछि जहाजमा समस्या देखिएपछि यात्रुहरूलाई ओरालिएकाे हाे।
सोमबार बिहान विमानस्थलको ‘ट्याक्सी वे’ मा पुगेपछि बुद्ध एयरको ३५१ जहाजबाट सबै यात्रु ओरालिएको हो।
बुद्ध एयरको नाइन एन–एआईटी जहाज साेमबार बिहान भरतपुर उड्ने तयारीमा थियो।
तर प्राविधिक समस्या देखिएपछि जहाज रोकेर यात्रु ओराल्नु परेको त्रिभुवन विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया