प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको निगमले सूचना जारी गरेर जानकारी दिएको छ।
बिएल संवाददाता - काठमाडाैँ
आइतबार केही समय मात्रै भएको भारी वर्षाले बैंकरोड, प्रहरी टोल, मिलनचोक, मैत्री पथलगायतका भैरहवाको मुख्य बजार नै जलमग्न भएको हो। पानीको निकास नभएको कारण सडकमा पानी जमेको छ। नालाबाट पानी ओभर फ्लो भएसँगै पसलहरुमा पनि पानी पसेको छ।
बिएल संवाददाता - भैरहवा
दोस्रो चरणको अनुसन्धानका क्रममा पक्राउ परेका झालाई आइतबार प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत अदालतबाट हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउने अनुमति लिएको हो।
बिएल संवाददाता - काठमाडौं
‘त्यहाँ बयान लिएकाे अभियुक्तलाई कसकाे निर्देशनमा किन? बयान लिएकाे मान्छेलाई छुटाएर फरार अभियुक्त भनेर अदालतमा मुद्दा पेस गरियाे? याे आपत्तिजनक छ कसकाे निर्देशनमा भयाे? यसकाे जवाफ गृहमन्त्रीले दिनुपर्छ।’
बिएल संवाददाता - काठमाडौं
ओलीकाे खाेजीपछि नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले प्रष्टीकरण दिनुपर्याे। उनले ओलीलाई दुई पटक फाेन गरेकाे साथै ओलीका स्वकीय सचिवलाई फाेन गर्दा पनि नउठेकाे जानकारी गराए। 'मैले दुई पटक ओलीजीलाई फाेन गरेँ। उहाँका एकपछि अर्काे पिएलाई पनि गरेँ तर लागेन', उनले भने, 'कि फाेन बिग्रिएकाे छ।' नेपालले यति भन्दा हलमा हाँसाे गुन्जिएकाे थियाे।
बिएल संवाददाता - काठमाडौं
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले कार्यादेशमा समावेश २० सहकारीलाई कागजात उपलब्ध गराउन पत्रचार गर्ने भएकाे छ। आइतबार बसेकाे समितिकाे साताैँ बैठकले साे निर्णय गरेकाे समिति सभापति सूर्य थापाले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
नेकपा एसले प्रचण्ड अस्थिर रहेकाे पार्टी प्रतिवेदनमा उल्लेख गरेकाे छ। जसकाे खण्डन गर्दै प्रचण्डले आफू अस्थिर नभएकाे भए आजकाे याे व्यवस्था नआउने बताए। ‘...मलाई अस्थिर भनिएकाे रहेछ। तर आज प्रचण्ड अस्तिर नभएकाे भए जनयुद्ध हुने थिएन। शान्ति सम्झाैता हुने थिएन र आजकाे संघीय लाेकतन्त्र आउने थिएन’, उनले भने।
बिएल संवाददाता - काठमाडौं
उनले शिर्ष नेताहरुबीच जनताको चाहनाअनुसारको काम गर्न एक ठाउँमा आउन नसकेको बताए। लामिछानेले राजनीतिक समस्या समाधान गर्न सबै दल एक ठाउँमा आएजस्तै देशको आर्थिक विकास गर्न सबै एक ठाउँमा आउनुपर्ने बताए।
बिएल संवाददाता - काठमाडौं
देशमाथि बाहिरी शक्तिले आँखा गाडेकाे भन्दै त्यसलाई परास्त गर्न पनि कम्युनिष्ट पार्टी एक हुन आवश्यक रहेकाे विप्लवकाे भनाइ छ। नेपाल प्रकृति, संस्कृतिले सुन्दर रहेकाे भन्दै उनले यही सुन्दरतालाई सक्ने गरी बाहिरी शक्ति लागि परेकाे बताए।
बिएल संवाददाता - काठमाडौं
महाधिवेशनको उद्घाटनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछाने, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलगाय नेताहरु सहभागी भएका छन्।
बिएल संवाददाता - काठमाडौं
३१ वर्ष नेपाल बैंक लिमिटेडकाे मुख्य कार्यालय न्युरोडमा चिफ म्यानेजरको रुपमा काम गरेका श्रेष्ठ २०६१ सालमा लालीगुराँस सहकारी संस्थाको सचिवको रुपमा प्रवेश गरेका थिए। २०६४ सालमा संस्थाको उपाध्यक्ष भएर ८ वर्ष काम गरेका श्रेष्ठ २०७४ सालदेखि अध्यक्षको रुपमा कार्यरत रहेका थिए।
बिएल संवाददाता - काठमाडौं
उनले महामन्त्री ढकाललाई ‘राजनीति’ भन्ने शब्द विश्वासमा अडिएको पनि पाठ पढाएका छन्। सभापति रवि लामिछानेलाई आफूले तयार पारेको ‘विश्लेषण प्रतिवेदन’ सुम्पिएपछि मास–मिडियामा महामन्त्रीले देखाइरहेको रबैयालाई आचारसंहिता उल्लंघन गरेको बुर्लाकोटीको ठहर छ।
बिएल संवाददाता - काठमाडौं
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिन ४ वटा मन्त्रालय फुटाएका हुन्। उनले भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर मन्त्रीहरूलाई जिम्मेवारी ताेकेका हुन्।
बिएल संवाददाता - काठमाडौं
आइतबारदेखि काठमाडौँमा सुरु हुन लागेको नेकपा (एस)को दशौँ महाधिवेशनको उद्घाटन समारोहमा ‘ओली नजाने’ चर्चा भइरहेका बेला सांसदसमेत रहेका चौधरीले एमालेलाई औपचारिकताका लागि मात्रै पत्र पठाएको बताएका छन्। ‘संविधान च्यात्ने, संसद भंग गर्ने, लोकतन्त्रको हत्या गर्ने, दम्भ र अहंकार भरिएको पात्रलाई हाम्रो महाधिवेशनको उद्घाटन सत्रमा बोलाएका छैनौँ,’ उनले भने।
बिएल संवाददाता - काठमाडौं
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्रीमा देवकोटाले आइतबार बिहान प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। उनी दोस्रोपटक गण्डकी प्रदेशकाे मन्त्री बनेका हुन्।
बिएल संवाददाता - काठमाडौं
एउटा नयाँ अध्ययनले गर्मीको उच्च पारोलाई जलवायु परिवर्तनका कैयन डरलाग्दा संकेतहरू भनेका छन्। जसले निकट भविष्यमै मानव जीवनलाई गम्भीर खतरातिर लैजाँदैछन्।
बिएल संवाददाता - काठमाडाैं
आजदेखि २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुनेछ।
बिएल संवाददाता - काठमाडाैं
युरोकपको राउण्ड १६ को खेलमा इटालीलाई २-० गोल अन्तरले पराजित गर्दै स्वीजरल्याण्ड क्वाटरफाइनलमा पुगेको हो। स्वीजरल्याण्डको जितमा रिमो फ्रेउलेर र रुबेन भार्गासले एक-एक गोल गरेका थिए।
बिएल संवाददाता - काठमाडाैं
शनिबार राति फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले टी- २० विश्वकप- २०२४काे उपाधि जितेकाे हाे।
बिएल संवाददाता - काठमाडाैं