बागलुङमा बाढीले बगाउँदा दुई जनाको मृत्यु, एक बेपत्ता
बागलुङ नगरपालिका- ४, बान्द्रे खोलामा गएराति आएको बाढीमा कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बगाएको हो।
बिएल संवाददाता - बाग्लुङ