बलात्कार घटनाको अनुसन्धानमा प्रहरीको लापरवाही, अभियुक्त छुटाउन चलखेल
प्रहरीले अनुसन्धान सकेको भन्दै गत कात्तिक १३ गते नै सरकारी वकिलमार्फत मुद्दाको मिशिल जिल्ला अदालत झापामा बुझाएको छ। १४ गते जिल्ला न्यायाधीश ऋतबहादुर पुलामी मगरको इजलासमा परेको उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।
तेजन खड्का - झापा