मानव तस्करीको आरोपमा पक्राउ परेका पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको छ। सरकारी वकिल कार्यालय काठमाडौँले एमाले प्रदेश सांसदसमेत अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको हो।
बिएल संवाददाता - काठमाडौं