रवि र छविसहित चितवनमा १० जनाविरूद्ध पक्राउ पुर्जी जारी
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीसहित १० जनाविरुद्ध चितवनमा पक्राउ पुर्जी जारी भएकाे छ।
बिएल संवाददाता - काठमाडौँ
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीसहित १० जनाविरुद्ध चितवनमा पक्राउ पुर्जी जारी भएकाे छ।
बिएल संवाददाता - काठमाडौँ
बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले आइतबारदेखि सशुल्क धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
सरकारले कुरा नसुन्दा आफ्ना कुराको सुनुवाइ गराउन सडकमा नागरिकले संघर्ष गर्छन्। तर एमाले भने सरकारमा रहँदा समेत बेलाबखत सडकमा उत्रने अभ्यास गरिरहन्छ। संसद र सरकारमा रहेको दलबाट सडकमा गरिने यस्ता कार्यक्रमले नागरिकमा के सन्देश दिन खोजेको हो? त्यसको अन्तर्यमा पुग्न जरुरी छ।
बसन्त कुमार उपाध्याय - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ लक्षित गर्दै उनले भने, ‘आफैँ सहकारी ठगी गर्ने अनि अरूलाई दोष लगाउने, मुह छाड्ने, गाली गर्ने जस्ता काम भएका छन्। यस्ता कुनै पनि प्रकारको ठगी सैह्य हुँदैन।’
बिएल संवाददाता - काठमाडौं
नेकपा (एमाले)का उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही मंसिर १७ गतेदेखि हुने छिमेकी चीनको भ्रमण केबल घुम्नका लागि नभई देश र जनताको हितमा केन्द्रित हुने स्पष्ट गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका छन्। आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै प्रसाईंले शुक्रबार आफ्नो कानुन व्यवसायीमार्फत सर्वोच्चमा रिट दर्ता गराएका हुन्।
बिएल संवाददाता - काठमाडौं
नेकपा एमाले काठमाडौँ, भक्तपुर र ललितपुर कमिटीले आयोजना गरेको जागरण सभालाई ओलीले सम्बोधन सुरु गरेका हुन्। उनले एमाले ‘कागले कान लग्यो भन्दैमा कागको पछाडि नदौडने बताउँदै सम्बोधन सुरु गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
‘एउटा प्रश्न उठाउने गरिएको छ– सरकारमा रहेको पार्टीले सभा जुलुस गर्न मिल्दछ?’, पोखरेलले भने, ‘म तपाईंहरुलाई भन्न चाहन्छु लोकतन्त्र भएका मुलुकमा, लोकतन्त्रमा विश्वास गर्ने पार्टीहरु सधैँ जनतमा जाने गर्दछन्।’
बिएल संवाददाता - काठमाडौं
‘आजको दिनमा भ्रम छरेर एमालेलाई समाप्त गर्ने कोसिस गरिरहेको छ’, महासचिव पोखरेलले भने, ‘तर, हामी त्यो हुन कदापि दिने छैनौँ।’ उनले एमालेले विगतमा गरेका कामहरुको स्मरण गराउँदै अहिले पनि त्यही गतिमा काम गर्न खोजेको दाबी गरे।
बिएल संवाददाता - काठमाडौं
जागरण सभा नाम दिएर एमालेले शुक्रबार काठमाडाैँमा शक्ति प्रदर्शन गरेकाे हाे। काठमाडौँका विभिन्न ठाउँबाट र्याली निकालेकाे एमालेले अहिले दरबारमार्गमा पुगेर सभा गरिरहेकाे छ।
बिएल संवाददाता - काठमाडौं
प्रहरीले रसुवाबाट सुनसहित एक युवकलाई पक्राउ गरेको छ। कालिका गाउँपालिका-१ ग्राङबाट २ किलो सुनसहित गोसाईकुण्ड गाउँपालिका-३ घर भएका ३४ वर्षीय कर्मा सोनाम लामालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो।
बिएल संवाददाता - काठमाडौं
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लामो समयदेखि स्थायी रुपमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको स्तरवृद्धि तथा नियमावली अनुसारको तलब र भत्ता नपाएको भन्दै उनीहरु उच्च अदालत सुर्खेत जुम्ला इजलास पुगेका थिए।
बिएल संवाददाता - काठमाडौं
आज दिउँसाे दरबारमार्ग, माइतीघर, बालकुमारी र जावलाखेल एरियामा सवारी साधनको आवागमनमा प्रभाब पर्ने उपत्यका ट्राफिक कार्यालयले जनाएकाे छ। यस क्षेत्र भएर चल्ने सवारी साधानलाई वैकल्पिक सडकको प्रयोग गर्ने पनि ट्राफिक प्रहरीकाे आग्रह छ।
बिएल संवाददाता - काठमाडौँ
प्रधानमन्त्री ओलीले बैठक, छलफल र प्रशासनिक अल्झनमा मात्रै नलागेर जनताले महसुश गर्ने गरी काम गर्न निर्देशन दिए। प्रधानमन्त्री ओलीले देश विकास गर्ने प्रतिबद्धताका साथ लागेर स्वच्छ र पारदर्शीरुपमा काम गर्न आग्रह गर्दै सुशासन कायम, राजस्व चुहावट नियन्त्रण, गरिबी निवारण, मुलुकको छवि अन्तर्राष्ट्रियस्तरमा अभिवृद्धि र साधन स्रोतको उपयोग बढाउने गरी काम गर्न स्पष्ट निर्देशन दिए।
बिएल संवाददाता - काठमाडौँ
जागरण सभा नाम दिइएको प्रदर्शनमा एक लाख हाराहारी मानिस उतार्ने एमालेको तयारी छ। प्रदर्शनमा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला कमिटीहरू मुख्य आयोजक, विभिन्न जनसंगठन, पेसागत संगठन, सम्पर्क समन्वय कमिटी र विभागहरूको सहभागितामा रहने एमालेले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैँ
अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पले मनोनयन गरेका रक्षामन्त्री हिसगेथ, शिक्षामन्त्री लिण्डा र महान्यायाधिवक्ता गेजमाथि यौन मामिलाका गम्भीर आरोप लागेका छन्। यसैबीच तीन मनोनयनमध्ये महान्यायाधिवक्तामा मनोनित गेजले अप्रत्यासित रूपमा आफ्नो नाम फिर्ता लिएका छन् । यसबाट ट्रम्पको समस्या केही कम भए पनि बाँकि दुईको भविष्यलाई लिएर उनको सकस कम भएको छैन।
बिएल संवाददाता -
सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाको खोला किनारको थप २० मिटरको मापदण्डकाे विषयमा सरकारका पक्षमा आदेश दिएकाे छ। बिहीबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू कुमार चुडाल र नित्यानन्द पाण्डेको पूर्ण इजलासले सरकारको पक्षमा आदेश सुनाएको हो।
बिएल संवाददाता - काठमाडौं
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दिल्ली, मुम्बई र बैंगलोर सेक्टरको लागि बजार भाडादरमा २५ सयसम्म छुट दिइएकाे छ। यसैगरी दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिता सेक्टरको लागि बजार भाडादरमा ५ हजारसम्म छुट दिइएकाे निगमले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडौं
चालु वर्षको प्रथम चार महिनाको साउन, भदौ, असोज र कार्तिकमा ४ खर्ब ६ अर्ब ३७ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ३ खर्ब २३ अर्ब २४ करोड रुपैयाँ अर्थात् लक्ष्यको करिब ८० प्रतिशत राजस्व संकलन भएको छ। यो गत वर्षको यसै अवधिको राजस्व सङ्कलनको तुलनामा १६.८५ प्रतिशत वृद्धि बढी हो।
बिएल संवाददाता - काठमाडौं
आफूलाई अभियन्ता बताउने दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका एमाले नेताहरुले कम्बोडियामा ३२ अर्ब लगानी गरिएको भन्ने हल्ला फिजाएका थिए। त्यसपछि लगत्तै नेताहरुको कम्बोडिया भ्रमण हुँदा सामाजिक सञ्जालमा चासो देखिएको थियो। प्रसाईं भने हाल अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्।
बिएल संवाददाता - काठमाडौं