बाढी,पहिराे र डुबान: मृतक १८८ पुगे, ४१ वेपत्ता, दुई सिडिओलाई कारबाही
मन्त्रालयले धादिङमा सहसचिव सुमन घिमिरे र काभ्रेमा उमेश ढकाललाई नयाँ प्रमुख जिल्लाअधिकारीकाे जिम्मेवारीमा खटाएकाे छ। उनीहरूले आजै सम्बन्धित जिल्लामा जिम्मेवारी सम्हाल्नेछन्। यसअघि धादिङमा राजेन्द्रदेव पाण्डे र काभ्रेमा सूर्यप्रसाद सेढाईं प्रमुख जिल्लाअधिकारी थिए।
बिएल संवाददाता - काठमाडाैँ