ग्रेटर नेपालका अभियन्ता नेपाल पक्राउ
शान्ति सुरक्षामा खलल पुर्याउने देखिएपछि उनलाई पक्राउ गरिएकाे काठमाडौँ प्रहरी परिसरले जानकारी गराएकाे छ। उनलाई केही दिनपछि छाडिने जनाइएकाे छ। यसअघि पनि उनी पटक–पटक पक्राउ पर्दै आएका छन्।
बिएल संवाददाता - काठमाडौं