काठमाडौँमा एकै परिवारका ३ जना मृत फेला
काठमाडौँको गोकर्णेश्वर नगरपालिका ३ मा एकै परिवारका ३ जना मृत फेला परेका छन्। बिहीबार साँझ उनीहरू मृत फेला परेकाे जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाकारी दिएकाे छ।
बिएल संवाददाता - काठमाडौँ