पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अनुमति
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अदालतले अनुमति दिएको छ।
बिएल संवाददाता - काठमाडौं