अमेरिकामाथि नेपाल १७ रनले विजयी
नेपालले आफ्नाे पहिलाे खेलमा आयाेजक अमेरिकालाई १७ रनले पराजित गर्दै सिरिजमा विजय सुरुवात गरेकाे हाे।
बिएल संवाददाता - काठमाडाैँ
नेपालले आफ्नाे पहिलाे खेलमा आयाेजक अमेरिकालाई १७ रनले पराजित गर्दै सिरिजमा विजय सुरुवात गरेकाे हाे।
बिएल संवाददाता - काठमाडाैँ
बिहीबार बसेको बैठकले २० वटा जिल्लाका ७१ वटा संकटग्रस्त स्थानीय तहलाई क्षतिको आधारमा रकम वितरण गर्ने निर्णय गरेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सह-सचिव वसन्त अधिकारीले जानकारी दिएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
बिहीबार सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र कुमार चुडालको संयुक्त इजालसले अदालतको अवहेलना मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै घिमिरेलाई ७ दिनभित्र जवाफ पेस गर्न आदेश दिएको हो।
बिएल संवाददाता - काठमाडौं
उपनिर्वाचनमा प्रमुख वा उपप्रमुखमध्ये एक पुरुषले हाल कार्यभार सम्हालेको अवस्थामा महिलाको उम्मेदवारी दिन राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम निर्देशन दिएको हाे।
बिएल संवाददाता - काठमाडाैँ
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले सर्च कमिटी टुंग्याउने निर्णय गरेको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार भोलि (शुक्रबार) बस्ने मन्त्रिपरिषद् बैठकले सर्च कमिटीको नाम टुंग्याउने छ।
बिएल संवाददाता - काठमाडाैँ
आन्दोलनमा उनीहरुले ‘केएमसी प्रशासक मुर्दावाद, हाम्रो पैसा फिर्ता गर, माननीयज्यू हाम्राे कुरा कहिले सुन्ने?’लगायत नाराहरु लेखिएका प्लेकार्ड बोकेका थिए। विद्यार्थीहरुले इन्टर्नरशीप हो कि श्रम शोषण हो? भन्दै प्रश्नसमेत गरेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
बैठकमा नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश वडाल सहभागी छन्।
बिएल संवाददाता - काठमाडाैँ
भ्रष्टाचार निवारण ऐनविपरित प्रधानमन्त्रीले आफ्नो दलको पार्टी कार्यालय बनाउन जग्गा जमिन र सो पार्टी कार्यालय निर्माण गर्न समेत विवादास्पद व्यापारी गुरुङलाई जिम्मा दिएको तथा सो पार्टी कार्यालय शिलान्यास गराउँदा देशको प्रधानमन्त्रीकोसमेत उपस्थिति देखिएको उनले उल्लेख गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
असोज १८ गते मन्त्रिपरिषद्ले वैदेशिक रोजगार नियमावली संशोधन पारित भएसँगै श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्यु भएमा आर्थिक सहायता रकम वृद्धि हुने भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
घटनाकाे अनुसन्धानका क्रममा आफूविरुद्ध पनि पक्राउ पुर्जी जारी भएकाे सूचना पाएपछि इन्स्पेक्टर शाही फरार भएकाे ललितपुर प्रहरीले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
कात्तिक १४ गतेसम्म चल्ने प्रतियाेगिता आजबाट त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु हुन लागेकाे हाे। उद्घाटन खेल आज समूह ए’मा रहेका बंगलादेश र पाकिस्तानबीच हुनेछ।
बिएल संवाददाता - काठमाडाैँ
प्रहरी दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले चेतावनी दिँदै ‘दिनैपिच्छे सरकार परिर्वतन हुन्छ’ भन्ने हल्लाको पछि नलाग्न आग्रह गर्दै सरकारसँग लगभग दुई तिहाई रहेको बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
नेपाल प्रहरीले आज (बुधबार) ६९औँ प्रहरी दिवस भव्यरुपमा मनाएकाे छ। साे अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा विभिन्न कार्यक्रमहरु गरिएकाे छ। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट अतिधिहरुकाे सहभागिता रहेकाे छ।
सनीराज शाक्य - काठमाडाैँ
असाेज ११ र १२ गतेकाे अविरल वर्षापछि आएकाे आएकाे बाढीपहिराेबाट भएकाे क्षतिकाे पुनर्निर्माण र ट्र्रयाक खाेल्ने काम चलिरहेकाेले तत्काललाई साे समयमा राजमार्ग बन्द गरिएकाे सडक विभाग, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडाैँले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयमै नयाँ राजनीतिक वातावरण बन्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
सुर्खेतकाे लेकबेँसी- २, घर भई काठमाडाैँकाे कागेश्वरी मनाेहरा बस्दै आएका ४३ वर्षीय हाेमबहादुर फाैजामगरकाे कुटपिटपछि हत्या गरेकाे आराेपमा काठमाडाैँ प्रहरीले तीन जनालाई पक्राउ गरेकाे हाे।
बिएल संवाददाता - काठमाडाैँ
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को पछिल्लो तथ्याङ्कअनुसार डेंगी सङ्क्रमितको सङ्ख्या १९ हजार ५ सय ९९ पुगेको छ।
बिएल संवाददाता - काठमाडाैँ
कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौंडी जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस मंगलबार राति साढे ११ बजेतिर डडेल्धुराको अमरगढी नगरपालिका– ७ खस्रेखानमा दुर्घटना भएको हो।
बिएल संवाददाता - डडेल्धुरा
आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादरुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो।
बिएल संवाददाता - काठमाडाैँ
निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै बुधबार बिहान १ बजेबाट लागू हुनेगरी पेट्रोलको मूल्य लिटरमा १ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ४ रूपैयाँ बढाएको जानकारी दिएको छ।
बिएल संवाददाता - काठमाडाैँ
१ .
२ .
३ .
४ .
५ .