बन्द उद्योग खोल्दैछौं, ऊर्जा खपतको चिन्ता गर्नु पर्दैन : प्रधानमन्त्री
राजनीतिक सन्दर्भमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले जनतालाई सेवा दिन र विकासको गति दिन विभिन्न कानुनमा संशोधनका लागि अध्यादेश ल्याएको स्पष्ट गर्दै आगामी १५ दिनपछि हुने ससद्को अधिवेशनमा पेस गरी दुई महिनाभित्र पारित गर्ने जनाए।
बिएल संवाददाता - काठमाडौं