कार्यालय खुल्नैलाग्दा सार्वजनिक बिदाकाे घाेषणा, सेवाग्राही अलपत्र, कर्मचारीलाई सास्ती
बिहान ९ बजे बसेकाे बैठकले १० बज्नै लाग्दा सार्वजनिक बिदाकाे घाेषणा गरेकाे थियाे। कार्यालय समय सुरु हुनैलाग्दा बिदाकाे घाेषणा गरिएकाेप्रति आममानिसले असन्तुष्टि जनाउँदै सरकारकाे आलाेचना गरकाे छन्।
बिएल संवाददाता - काठमाडाैँ