रवि लामिछानेलाई वीरगञ्ज पुर्याइयाे, समर्थककाे नाराबाजी
पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई वीरगञ्ज पुर्याइएको छ। कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई सोमबार पोखराबाट काठमाडौँ र काठमाडौँबाट बुद्ध एयरको जहाजमार्फत सिमरा पुर्याइएको र त्यहाँबाट गाडीमा वीरगञ्ज लगिएको हाे।
बिएल संवाददाता - काठमाडौं