काठमाडौं- कलाकार निरु खड्का नेपाली दर्शकहरूमाझ परिचित नाम हो। हास्य टेलिसिरियल 'मेरी बास्यै' र 'जिरे खुर्सानी'मार्फत् लोकप्रिय बनेकी उनले थुप्रै म्युजिक भिडियोमा अभिनय तथा निर्देशनसमेत गरेकी छन्। उनीसँग नेपाली लाइभका समर्पण श्रीले गरेको दसैंविशेष कुराकानी:
दसैं कसरी मनाउनुहुन्छ?
आफन्तजनको टीका लगाएर आशीर्वाद थापेर मनाउँछु। त्यसमाथि दसैंमा त आफन्तसँग भेट हुन्छ। त्यतिबेला भने एकदमै रमाइलो लाग्छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया