खोला–नदीमा पर्याप्त ढुङ्गा बालुवा नभएपनि यहाँका स्थानीय सरकारले भने ती खोला नदी उत्खनन्का लागि करोडौंको ठेक्कामा लगाएका छन्। पर्याप्त वर्षा नहुँदा यसपालि नदी खोलामा प्रशस्त बाढी आएन जसका कारण नदी खोलाहरूमा अहिले ढुङ्गाजन्य पदार्थको निकै कमी छ। बाढी नआउँदा अघिल्लो वर्ष उत्खनन् गरिएका नदीजन्य पदार्थको पूर्ति पनि भएको छैन। बरु उत्खनन्का खाल्डाहरू उस्तै छन्।
अभावकै बीचमा स्थानीय तहले भने नदी जन्य पदार्थ उत्खनन् तथा ओसारपसारका निमित्त आ–आफ्नो क्षेत्रका खोलानालमा ठेक्का लगाएका छन्। असोज ३ गतेदेखि ठेक्का लगाइएका सबै खोला नदीहरूमा नदीजन्जय पदार्थको संकलन थालिएको छ। तर, अब चुरेको फेदीमै पुगेर मात्रै त्यस्तो उत्खनन्, सम्भव छ नत्र, खोला नदीका बगरहरुमा यसपालि ढुङ्गा, बालुवा पर्याप्त जम्मा भएको छैन। जसले चुरेको व्यापक दोहन हुने देखिएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया