सोमबार, १५ डिसेम्बर २०२५

पहिरोले घर पुरिँदा चार वर्षीय बालकको मृत्यु

News Image
फाइल तस्बिर
• • •

काभ्रे जिल्लाको फेदीबजारमा पहिरोले घर पुरिँदा एक बालकको ज्यान गएको छ । बुधबार बिहान करिव ६ बजेतिर आएको पहिरोमा परी पाँचखाल नगरपालिका–४, फेदीबजारका चार वर्षीय दीपेश तामाङले ज्यान गुमाएका हुन् ।

उक्त समयमा परिवारका अन्य सदस्य घर बाहिर रहेकाले उनीहरु भने सकुसल रहेको प्रहरी भनाइ छ ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!