जहाजभित्र हुलहुज्जत कानूनद्वारा बर्जित कार्य नेपालगञ्ज घटनामा पाइलट र सुरक्षाकर्मीले लिएनन् एक्सन

 भदौ पहिलो साता गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टलाई सिल्क एयरले उड्न लागेको जहाजबाट बाहिर निकाल्यो । सिंगापुर उड्ने क्रममा रहेका भट्टले जहाज चढ्नु अगाडि देखाएको व्यवहारले यात्रु र वायुयानको सुरक्षामा जोखिम हुने निष्कर्ष निकाल्दै उनीहरुलाई बसिसकेको सिटबाट पाइलटले बाहिर पठाएका थिए ।

शनिबार नेपालगञ्ज विमानस्थलबाट काठमाडौं उड्ने तयारीमा रहेको जहाजमा चढेका केही यात्रु जबरजस्ती तल ओर्लिए । मन्त्रीका कारण जहाज उड्न ढिलाइ भएको भन्दै उनीहरुले जहाज रोकिएकै क्षेत्रमा नारावाजी गरे ।

 

 

प्रकाशित मिति: : 2019-09-15 19:25:00

प्रतिकृया दिनुहोस्