काठमाडौं – तल्लो तहको एकता प्रक्रिया टुंग्याउन भनेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक बस्दैछ। पुष्पलालको नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको सन्दर्भ पारेर भोली वैशाख ९ गते एकता प्रक्रिया घोषणा गर्ने नेकपा नेतृत्वले जनाएको छ।
नेकपाकै एक प्रभावशाली नेता घनश्याम भुसालले भने प्रक्रिया मिच्ने तयारी गरिएको भनेर असन्तुष्टि जनाएका छन्। उनले सचिवालय बैठकको निर्णयलाई स्थायी समितिको बैठकमा प्रस्तुत गर्नुपर्ने र त्यसलाई केन्द्रीय समितिबाट अनुमोदन गराउनुपर्ने माग गरेका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया