प्रधामन्त्री केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्ने भन्दै त्यसको तयारीमा जुट्न भनेका छन्।
आइतबार एमालेबाट निर्वाचित वडाअध्यक्षहरूको एउटा भेलालाई सम्बोधन गर्दै उनले राजावादीहरुको आन्दोलन सफल हुन नदिन आफ्ना कार्यकर्तालाई निर्देशन दिएका हुन्।
गणतन्त्र दिवसका दिन जेठ १५ गते नै राष्ट्रिय प्रजातन्त्र पार्टीको आह्वानमा सबै राजावादी दल र संघसंगठनहरूले आन्दोलनको घोषणा गरेका छन्।
‘१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौं पूरै एमालेको कब्जामा हुनुपर्छ। कसले कसरी कहाँबाट गर्ने हो, आन्दोलनको कुनै प्रोटोकल हुँदैन। जो जहाँबाट अघि बढे पनि हुन्छ…’ उनले भने।
राजतन्त्र फर्कने कुनै आधार नभए पनि प्रतिगामी तत्वहरु सल्बलाउँदा एमालेहरुको मनोबल गिर्न नहुने उल्लेख गर्दै उनले लाज नमानीकन जनतालाई रैती हुन पाउँ भन्नेहरुले फैलाउने भ्रम चिर्न आग्रह गरे।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया