सोमबार, १५ डिसेम्बर २०२५

काठमाडौंमा भूकम्पको धक्का

Break n Links
• • •

काठमाडौंमा भर्खरै भूकम्पको धक्का महसुस भएको छ।

शनिबार दिउँसो दुई बजेर ३५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो।

भूकम्पको धक्का काठमाडौं र आसपासका जिल्लामासमेत महसुस भएको छ।

विस्तृत विवरण आउन बाँकी छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!