ताप्लेजुङमा पत्रकारमाथि प्रहरीले आक्रमण गरेको छ। आन्दोलनको प्रचार गरेको आरोपमा प्रहरीले कुटपिट गर्दै केही पत्रकारलाई नियन्त्रणमा समेत लिएको छ ।