बिएल संवाददाता
भारतका विदेशमन्त्री एस जयशंकरले गैरकानुनी अमेरिकामा प्रवेश गरेका भारतीयहरूलाई फिर्ता गर्न तयार भएको बताएका छन्।
बुधबार वाशिंगटन डीसीमा पत्रकारहरूसँग कुराकानी गर्दै अमेरिकामा अवैध बसोबास गरिरहेका भारतीय नागरिकहरूको न्यायसंगत फिर्तीका लागि तयार रहेको बताएका हुन्।
भारतीय मिडिया दि प्रिन्टका अनुसार जयशंकरले अमेरिकी समकक्षी मार्को रुबिओलाई समेत यस विषयमा प्रष्टिकरण दिइसकेका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ लिए लगत्तै गैरकानुनी आप्रवासीहरूलाई देश निकाला गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।
सन् २०२४ को तथ्यांक अनुसार भारत ल्याटिन अमेरिकी देशहरूपछि अमेरिकामा गैरकानुनी आप्रवासी पठाउने मुलुकको सूचीमा चौथो नम्बरमा छ।
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया