बिएल संवाददाता
आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको हो।
मलेसियाको यूकेएम वाईएसडी ओभल क्रिकेट मैदानमा अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा ५६ रन मात्र बनाउन सक्यो।
नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक १८ रन बनाइन्। बलिङमा अस्ट्रेलियाका हसरत गिल, जुलियट मोर्टन र लिली बासिङथ्वाइटले समान २/२ विकेट लिए।
नेपाल समूह चरणका तीनै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। यसअघि पहिलो खेलमा नेपाल बंगलादेशसँग पाँच विकेट र दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया