बिएल संवाददाता
मानव अधिकार संस्था इन्सेकले वरिष्ठ अधिवक्त दिनेश त्रिपाठीमाथि भएको हातपातकाे निन्दा गरेको छ।
साथै यसरी हातपात हुनु स्वतन्त्र न्यायपालिका तथा न्याय सम्पादन प्रकृयामा अवराेध गरिएको पनि इन्सेकले भनेको छ।
बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको काठमाडौँ जिल्ला अदातमा वयान चलिहँदा अदालत बाहिर त्रिपाठीमाथि रास्वपाका समर्थकले हातपात गरेका थिए।
त्रिपाठी सहकारी पीडितकोतर्फबाट मुद्दा लडिरहेका छन्।
याे पनि–

‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया