बिएल संवाददाता
जिल्ला अदालत काठमाडौँ अगाडि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमणको प्रयास भएको छ।
आक्रमणको प्रयास गर्नेहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता भएकाे बताइएको छ।
स्वर्णलक्ष्मी सहकारीको रकम ठगी आरोपमा हिरासतमा रहेकालामिछानेको थुनछेक बहस चलिरहँदा उनको विपक्षमा बहस गर्ने वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमणको प्रयास भएको हो।
‘ठोकठोक’ भन्दै उनलाई घेर्न आएपछि प्रहरीले दुर्घटना हुनबाट बचायाे।
रास्वपाका नेता सांसद सन्तोष परियारले भने आक्रमणको प्रयास गर्नेहरू को हुन् भनेर आफूलाई थाहा नभएको बताएका छन्।
बिएल नेपाली सेवासँग कुरा गर्दै उनले भने, ‘म त्यहाँ छैन। समाचार देखिरहेको छु। तिनीहरू को हुन् थाहा छैन। बुझ्ने काम भइरहेको छ।’
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया