सनीराज शाक्य
यतिबेला जिल्ला अदालत काठमाडाैं राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछानेका कार्यकता तथा समर्थकहरूले घेरिएकाे छ।
बुधबार स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेकाे थुनछेक बहस सकिएसँगै अदालत बाहिर समर्थकहरूकाे भीड लागेकाे हाे।
लामिछानेकाे समर्थनमा उत्रिएका उनीहरूले नाराबाजी पनि सुरू गरिसकेका छन्। त्यहीक्रममा उनीहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण प्रयास गरेका छन्।
सहकारी पीडितका तर्फबाट बहस गरेका त्रिपाठीलाई बाहिर निस्कने क्रममा समर्थकहरूले आक्रमणकाे प्रयास गरेकाे हाे।




‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया