शालिनदीमा माघ स्नान गर्ने भक्तजनकाे घुँइचाे (फाेटाे फिचर)

Break n Links
Break n Links

पौषशुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म एक महिना श्रीस्वस्थानी व्रत र शालिनदीमा माघ स्नान गरिन्छ। पौषशुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ। बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदारखण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ।

तस्विरहरू: बिजेन अमात्य/नेपाल न्यूज बैंक
 

प्रकाशित मिति: : 2025-01-13 10:30:00

प्रतिकृया दिनुहोस्