बिएल संवाददाता
प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको वैठकमा सभापति राजकिशोर यादव र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालबीच चर्काचर्की परेकाे छ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापतिले बोल्ने पर्याप्त समय नदिएको भन्दै सुवाल आक्रोशित भएका थिए। त्यसपछि सभापति यादव सांसद सुवाल चर्काचर्की परेकाे हाे।
सुवालले ‘औँला ठड्याएर’ सत्तापक्षका सांसदलाई धेरै समय बोल्न दिएकाे र आफूलाई बोल्न समय नदिने भन्दै आक्रोश पाेखेपछि यादवले औँला तल राख्नुस् भन्दै थर्काएका थिए। सभापति यादवले नाैटंकी गर्ने भनेपछि सुवालले बर्ता नहुनस् भन्दै प्रतिवाद गरे।
यसैगरी सुवालले यादवलाई सत्तापक्षकाे पुच्छर भएकाे भन्दै निरङ्कश नहुन चेतावनी दिए।
उनले भने, ‘तपाईं कुन दिन हुत्तिन्छ हाेस गर्नुस्। तपाईं सत्ता पार्टीकाे पुच्छर भएर नहिँड्नुस्। तपाईं निरङ्कुश नहुनुस्, राणा शासन हाेइन याे।’
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया