बिएल संवाददाता
प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्बित स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई जवाफ दिएका छन्।
पुस १० गते ६ महिनाका लागि पार्टीको जिम्मेवारीबाट निस्कासित पाण्डे र तिम्सेनाले विभिन्न माध्यमबाट ओलीमाथि प्रश्न सोधेका थिए।
मंगलबार जारी केन्द्रीय कमिटीमा उठेका प्रश्नको जवाफ दिँदै ओलीले पाण्डे र तिम्सेनालाई एनजिओ (गैरसरकारी संस्था)काे डलर खानेहरू भनेका छन्।
एनजिओको डलर खाएर ठुला कुरा गर्नै भन्दै उनीहरूप्रति ओलीले रोष प्रकट गरेका छन्। ‘एनजिओको डलर खाएर स्वाभिमानी भइन्छ, ठुला गर्ने’, ओलीले भनेका थिए।
उनले पाण्डे र किरणलाई लक्षित गर्दै उनले अगाडी भने– ‘पिलाे निचार्दैमा मेराे ओजन घट्दैन।’
पार्टीमा यी दुवै जनाले सहयोग नगरेको ओलीको आरोप छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया