बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू प्रहरी हिरासतमा सुरक्षित नरहेका बताएका छन्।
रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले बिहीबार बिहान आफूले सभापति लामिछानेलाई भेटेर फर्किएकाे र उनले हिरासतमा आफू सुरक्षित नरहेकाे बताएकाे जानकारी दिए।
‘रवि दाइ त्याे हिरासतमा सुरक्षित छैन, म सुरक्षित छैन भनेर पटक पटक भनेर भन्नुभयाे। यसअघि चितवनबाट कास्की ल्याइँदाखेरि मध्यरातमा पनि रवि लामिछानेले म जाँदिनँ भनेर भन्दा प्रहरीले जबरजस्ती ल्याएकाे कुरा भन्नुभएकाे थियाे’, लामिछानेलाई भेटेर फर्किएपछि उनले फेसबुक लाइभमार्फत भनेका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया