बिएल संवाददाता
भारतीय अभिनेता अल्लु अर्जुन रिहा भएका छन्। हाल रिलिजभ भइरहेको पुष्पा–२ को प्रिमियरका क्रममा महिलाको ज्यान गएको मुद्दामा उनी पक्राउ परेका थिए।
उनलाई तेलंगाना उच्च अदालतले जमानत दिएको भारतीय सञ्चारमाध्यमले खबर लेखेका छन्। यसअघि हैदराबाद अदालतले उनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाएको थियो।
उनी शुक्रबार बिहान १२ बजे आफ्नै घरबाट पक्राउ परेका थिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया