बिएल संवाददाता
सिरियाली विद्रोहीहरूले राजधानी दमास्कस कब्जा गरेका छन्।
विद्रोहीहरूले राजधानी कब्जा गरेपछि राष्ट्रपति बसर अल असदले देश छाडेर भागेकाे दाबी गरेका छन्।
विद्रोहीका कमाण्डरहरुले लामो समयदेखि शासन गरिरहेका राष्ट्रपति असदबाट सिरिया 'मुक्त' भएको घोषणा गरेका छन्।
राष्ट्रपतिले दमास्कस छाडेको बताइए पनि उनी कहाँ गएका हुन् भन्ने प्रस्ट भएको छैन।
बीबीसीका अनुसार सिरियाका विपक्षी नेता हदि अल-बहराले असदको शासन ढलेको र 'सिरियाको इतिहासमा एउटा अँध्यारो युग सकिएको' बताएका छन्।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया